चिकित्सा शिक्षाको प्रवेश परीक्षामा नेगेटिभ मार्किङप्रत्येक गलत उत्तरका लागि ०.२५ अङ्क कटौती हुनेचैत्र १६, २०७८
त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता भएको पुष्टित्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले लिने परीक्षामा व्यापक अनियमितता हुने गरेको पाइएको छ । सेवा आयोगले २०७३ फागुन १८ मा गरेको विज्ञापन नं. १८–०७३–०७४ …चैत्र १५, २०७८
बागमती प्रदेशद्वारा उच्च शिक्षा ऐन जारी (ऐनसहित)बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश उच्च शिक्षा ऐन, २०७८ जारी गरेको छ । उच्च शिक्षाको नीतिगत तथा संस्थागत विकास, स्थापना तथा …चैत्र १५, २०७८
मध्यपश्चिमको दीक्षान्त समारोह स्थगितमध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको …चैत्र १४, २०७८
विद्यालय भर्ना हुनै संर्घष गर्ने दुवाडीले पाए कुलपति पदकजबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी कहलाउँदैनौं । तिमी किताब लिएर आफूलाई …चैत्र १४, २०७८
एसईईमा उमेरहद नलाग्ने (साप्ताहिक शैक्षिक गतिविधि चैत्र ४–११)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन, २०२८ को दफा २ को खण्ड (ध) र (छ), शिक्षा नियमावारी २०४९ को नियम ७८ को उपनियम र नियम ८२ मा पछि नयाँ व्यवस्था …चैत्र ११, २०७८
त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छः मन्त्री भुसालऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छन् ।नेपाल राष्ट्रिय कर्मचारी …चैत्र १०, २०७८
पूर्वाञ्चल क्याम्पस धरानका सात जना विद्यार्थीले परीक्षा दिन पाएनन्पूर्वाञ्चल क्याम्पस धरानका सात जना विद्यार्थीहरूले परीक्षा दिन नपाउने भएका छन् । ब्याचलर अफ सिभिल इन्जिनियरिङ (बीसीई), ब्याचलर अफ कम्प्युटर …चैत्र १०, २०७८
विश्वविद्यालय सम्बन्धी ऐन नआउनु दुखदः महामन्त्री थापानेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन अहिलेसम्म बन्न नसक्नु दुखद भएको बताएका छन् ।आज कीर्तिपुरमा आयोजित त्रिभुवन …चैत्र ९, २०७८
तीन दिन भित्र चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रम छनोट गर्न निर्देशनचिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षाको स्नातक तहको कार्यक्रम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालय कसको सञ्चालन गर्ने …चैत्र ९, २०७८