A Levels MA

चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थप

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चार वर्षे स्नातक तह प्रथम वर्षको आंशिक र नियमित परीक्षा आवेदन फारम भर्न छुटेका परीक्षार्थीका लागि समय थप गरेको छ ।

परीक्षा आवेदन फाराम भर्न छुटेका विद्यार्थीका लागि तीन दिनभित्र आवेदन दिने म्याद थप गरेको हो । शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको परीक्षा आगामी बैशाख ४ गतेदेखि लिइने गरी त्रिविले परक्षिा तालिका सार्वजनिक गरेको छ ।

Thuprai - Books and E-books