नो अब्जेक्सन लेटर वितरणमा कडाइअब पनि अटेर गर्ने शैक्षिक परामर्श संस्थाको अनुमति नै खारेज गर्ने वा नवीकरण नगर्नेसम्मको कारवाही गर्न चेतावनी दिएका छौँ ।पौष ७, २०७९
द ब्रिटिश कलेज र उपकेयर हेल्थ लिमिटेडबीच सम्झौताद ब्रिटिश कलेज र उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ। सम्झौताअनुसार उपकेयरले ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीलाई प्राथमिक स्वास्थ्य …पौष ६, २०७९
पाँच महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’सबैभन्दा बढी अष्ट्रेलियाका लागि यस्तो लेटर लिएका छन् । अष्ट्रेलिया जान १० हजार ७९९ जनाले लेटर लिएका छन् ।पौष ४, २०७९
राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि ६ गते अन्तर्वार्ता लिनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि सर्टलिष्टमा परेका सात जनालाई आगामी पुस ६ गते अन्तर्वार्ता तथा …पौष ४, २०७९
काठमाडौं विश्वविद्यालयका एक हजार ६९९ जना विद्यार्थी दीक्षितकाठमाडौं विश्वविद्यालयका एक हजार ६९९ जना विद्यार्थी दीक्षित भएका छन् । पहिलो चरणको २८औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र …मंसिर २९, २०७९
उच्च तहका शोधार्थीले अनुसन्धान वृत्तिका लागि ४५ दिन भित्र आवेदन दिनुपर्नेअख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च शिक्षामा शोध तयार गर्नेलाई वृत्तिकालागि आवेदन माग गरेको छ । आयोगले स्नातकोत्तर, दर्शनार्थी र विद्यावारिधि तहमा …मंसिर २८, २०७९
उपकुलपति र रजिष्ट्रारबीच कुरा नमिल्दा विश्वविद्यालय सङ्कटमाउपकुलपति प्रा.डा. शिलु मानन्धर बज्राचार्य नेपाली काङ्ग्रेस निकट हुन् भने कुलसचिव डा. गोविन्दसिंह विष्ट नेकपा (माओवादी केन्द्र) आवद्ध हुन् ।मंसिर २७, २०७९
असहयोग गरेको भन्दै १५ जना आयोगका कर्मचारी मन्त्रालय फिर्ताचिकित्सा शिक्षा आयोगले १५ जना कर्मचारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलय फिर्ता पठाइएको छ । आयोगको दैनिक कार्य सम्पादनमा असहयोग गरेको भन्दै पाँच जना …मंसिर २७, २०७९
केयुको ३१औं स्थापना दिवस विविध कार्यक्रमका विच सम्पन्नकाठमाडौं विश्वविद्यालय (केयु) ले विविध कार्यक्रमका विच आफ्नौ ३१औं स्थापना दिवस आज मनाएको छ । केयले आफ्नो पूर्व शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी र …मंसिर २५, २०७९
प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्रबनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र …मंसिर २५, २०७९