अनुदान आयोगद्वारा विशिष्टता प्रवद्र्धन कार्यक्रमअन्तर्गत १८ क्याम्पस छनोटविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन देशभरबाट १८ क्याम्पस छनोट गरेको छ …पौष १७, २०७९
रोकिएन एनओसी लिनेको भीड (साप्ताहिक शैक्षिक गतिविधि पुस ८–१५)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट साउनदेखि मंसिर महिनाभित्र ३८ हजा ६१ जनाले एनओसी लिएका छन् …पौष १६, २०७९
स्वास्थ्यको मापदण्ड अपनाउन त्रिविकोआग्रहत्रिभुवन विश्वविद्यालयले कोभिड भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ। त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्र …पौष १५, २०७९
क्याम्पसलाई नवीकरण पत्र लिन त्रिविको आग्रह ( नवीकरण भएका र पत्र नलिएका क्याम्पस सहित)त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पहिल्यै नवीकरण भएका तर हालसम्म पनि नवीकरण पत्र बुझि नलगेका क्याम्पसलाई तत्काल पत्र लिन आग्रह गरेको छ …पौष १५, २०७९
शैक्षिक परामर्श संस्थालाई माफी मगाइयोकिङ्स इन्स्टिच्युटले एउटाको सट्टा अर्काे विद्यार्थीको अफर लेटर राखेर फाराम भरिदिएको पाइएको छ ।पौष १४, २०७९
स्कुल अफ ललाई तीन विघा जग्गा प्राप्तमध्यपश्चिम विश्वविद्यालय एमयू ग्राजुएट स्कुल अफ ल लाई तीन विघा जग्गा प्राप्त भएको छ। वीरेन्द्रनगर नगरपालिका राष्ट्रिय आधारभूत विद्यालय र नौलो सुधार …पौष १४, २०७९
विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिसजातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझावपौष १४, २०७९
पूर्व स्वीकृति बिना शैक्षिक मेला गर्न नपाइनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन …पौष १४, २०७९
शोधपत्रका लागि बोर्डद्वारा अनुदान सहितको आवेदन मागराष्ट्रिय परीक्षा बोर्ड अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाले शोधपत्र लेखनका अनुदानदिने भएको छ । स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका …पौष १३, २०७९
स्नातक पास नगरी स्नातकोत्तरमा भर्ना हुनु पर्ने !त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहका लागि भर्ना आवेदन खुला गरेको छ । बार्षिक प्रणाली अन्तर्गतकाचार वर्षे बीएड र …पौष १०, २०७९