स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति गठनत्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सञ्चालनका लागि ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ । निर्वाचनलाई …माघ ९, २०७९
नास्टद्वारा अनुसन्धान प्रस्ताव आव्हानअनुसन्धानका लागि स्नातक र स्नातक तहमा अध्ययनरत विद्यार्थीबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान (नास्ट)ले अनुसन्धानका लागि प्रस्ताव माग गरेको …माघ ८, २०७९
पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामाएउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् …माघ ४, २०७९
काठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनले शैक्षिक तथा बैदिक कार्यमा सहकार्य गर्नेकाठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनले शैक्षिक तथा बैदिक कार्यमा सहकार्य गर्ने भएका छन् । बिच वैदिक एवं आध्यात्मिक अनुसन्धान, प्रकाशन, …पौष २९, २०७९
सिट सङ्ख्या निर्धारण गरेर भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशनचिकित्सा शिक्षा अयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट सङ्ख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन …पौष २६, २०७९
स्ववियु निर्वाचनको आन्तरिक तयारीमा विद्यार्थी सङ्गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि …पौष २४, २०७९
त्रिविले १४ अर्ब तलब र पेन्सनमा खर्चनेत्रिभुवन विश्वविद्यालयले बार्षिक रू १० अर्ब तलब र भत्ता तथा रू चार अर्ब पेन्सनमा खर्च गर्दै आएको छ । विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको …पौष २१, २०७९
नो अब्जेक्सन लेटरलाई पूर्ण अनलाइन गर्न समय लाग्नेप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशन कार्यान्वयन गर्न त्यति सहज देखिएको छैन ।पौष २०, २०७९
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४–२८ गतेसम्म सञ्चालन हुनेचिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न कार्यक्रममा भर्नाको लागि लिँदै आएको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । आयोगले पुस २४ गतेदेखि माघ …पौष १९, २०७९