ग्लोबल कलेजले उत्कृष्ट २५ जनालाई निशुल्क पढाउनेग्लोबल कलेजअन्तर्गत सञ्चालित ग्लोबल स्कुल अफ साइन्सले उत्कृष्ट २५ छात्रवृत्ति घोषणा गरेको छ। विज्ञान समूहतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि स्वदेशमै …जेष्ठ १४, २०८०
प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट (साप्ताहिक शैक्षिक गतिविधि जेठ ५–१२)सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ …जेष्ठ १३, २०८०
नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुलानेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुला गरिएको छ । प्रमाण्पत्र लिन चाहने उम्मेद्वारले आगामी असार ११ गते सम्म नियमित दस्तुरमा …जेष्ठ १३, २०८०
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षरत्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ …जेष्ठ १२, २०८०
अष्ट्रेलियाका विद्यार्थी नेपाल आउन सहजीकरण गरिदिनेः वाट्सनेपालको तिनदिने भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले अष्ट्रेलियाका विद्यार्थी नेपाल आउन सहजीकरण गरिदिने बताएका छन् । …जेष्ठ १२, २०८०
सिल्भर माउन्टेनले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्नेसिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो दुई वर्षे , चार सेमेष्टररको कार्यक्रम हो । …जेष्ठ ११, २०८०
चिकित्सा शिक्षा अध्ययनका लागि एक वर्षमा ९७२ जना नेपाली विद्यार्थी बाहिरिएचिकित्सा शिक्षा आयोगले ७० ओटा शैक्षिक संस्थालाई चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि अनुमति दिने प्रक्रिया सुरु गरेको छ । आयोगले काठमाडौंका दुईओटा शैक्षिक संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको छ ।जेष्ठ ९, २०८०
केन्द्रीकृत विद्युतीय हाजिरी प्रणाली प्रयोगमा ल्याउनेत्रिभुवन विश्वविद्यालय र सूचना प्रविधि विभाग विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।त्रिविका आन्तरिक कार्य प्रणाली र सेवा प्रवाहलाई विद्युतीय सेवाको …जेष्ठ ८, २०८०
वार्षिक दिवसको अवसरमा पुरस्कृत हुन विद्याबाट आवेदन मागत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय, समन्वय महाशाखाले ६४औँ वार्षिक दिवसको अवसरमा प्रदान गरिने पुरस्कारका लागि १५ दिन भित्र आवेदन माग गरेको छ …जेष्ठ ८, २०८०
सम्पादकीय : आयोगको औचित्यकसैलाई अध्यक्ष वा उपाध्यक्ष वा सदस्य बनाउनका लागि आयोगको जरुरत छैन । लहडकै भरमा सधैँ सञ्चालित हुनु पनि जरुरी छैन ।जेष्ठ ६, २०८०