चिकित्सा शिक्षा अध्ययनका लागि एक वर्षमा ९७२ जना नेपाली विद्यार्थी बाहिरिएचिकित्सा शिक्षा आयोगले ७० ओटा शैक्षिक संस्थालाई चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि अनुमति दिने प्रक्रिया सुरु गरेको छ । आयोगले काठमाडौंका दुईओटा शैक्षिक संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको छ ।जेष्ठ ९, २०८०
केन्द्रीकृत विद्युतीय हाजिरी प्रणाली प्रयोगमा ल्याउनेत्रिभुवन विश्वविद्यालय र सूचना प्रविधि विभाग विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।त्रिविका आन्तरिक कार्य प्रणाली र सेवा प्रवाहलाई विद्युतीय सेवाको …जेष्ठ ८, २०८०
वार्षिक दिवसको अवसरमा पुरस्कृत हुन विद्याबाट आवेदन मागत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय, समन्वय महाशाखाले ६४औँ वार्षिक दिवसको अवसरमा प्रदान गरिने पुरस्कारका लागि १५ दिन भित्र आवेदन माग गरेको छ …जेष्ठ ८, २०८०
सम्पादकीय : आयोगको औचित्यकसैलाई अध्यक्ष वा उपाध्यक्ष वा सदस्य बनाउनका लागि आयोगको जरुरत छैन । लहडकै भरमा सधैँ सञ्चालित हुनु पनि जरुरी छैन ।जेष्ठ ६, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलता विकास कार्यक्रम सुरु गर्नेलुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु गर्ने भएको छ । क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम आजबाट सुरु हुने भएको हो …जेष्ठ ५, २०८०
धमाधम नयाँ कार्यक्रम भित्र्याउँदै केयुकेयुले धेरैओटा कार्यक्रमलाई एकीकृत गर्दै मास्टर इन राइटिङ एण्ड लिट्रेसी स्टडिज (एमडब्लुएलएस) कार्यक्रम सुरु गरेको छ ।जेष्ठ ३, २०८०
‘न्याय, सुशासन र दिगो विकासका लक्ष्यका सन्दर्भमा दक्षिण एशिया’ विषयक कार्यशाला सम्पन्नदक्षिण एशिया तहको ३ दिने सम्मेलन काठमाडौं विश्वविद्यालयमा सम्पन्न भएको छ । काठमाण्डौं विश्वविद्यालय नेपाल समसामयिक अध्ययन केन्द्र (केयु एनसिसिएस) को …जेष्ठ ३, २०८०
एनओसी आफ्नो अनुकूल ठाउँबाट प्रिन्ट गर्न सकिनेवैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी आफैंले वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्था आजदेखि सुरु गरेको छ । एनओसी …जेष्ठ १, २०८०
आजदेखि अनलाइबाटै एनओसी प्रदान गरिनेशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको वैदेशिक अध्ययन अनुमति शाखाले आजदेखि अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ …जेष्ठ १, २०८०
मनमोहन प्राविधिक विश्वविद्यालयमा शिक्षक कर्मचारी मागमनमोहन प्राविधिक विश्वविद्यालयले विभिन्न पदमा शिक्षक तथा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । प्रशासन सेवा अन्तर्गतका पाँचौं तहका पदहरूको खुला तथा …जेष्ठ १, २०८०