राजर्षिजनक विश्वविद्यालयको उपकुलपति मागशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि दरखास्त माग गरेको छ । राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४ …बैशाख ४, २०८०
श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्योसरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान …बैशाख ३, २०८०
दुई संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमतिनेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन …बैशाख ३, २०८०
खुला विश्वविद्यालयका तीन जना डिनले कार्यभार सम्हालेनेपाल खुला विश्वविद्यालयका तीन ओटा संकायले करिब दुई वर्ष पछाडि डिन पाएको छ । रिक्त भएको १९ महिनापछि विज्ञान, स्वास्थ्य तथा प्रविधि, व्यवस्थापन तथा कानुन …चैत्र ३०, २०७९
त्रिविको विद्यार्थी स्थानान्तरण गर्न नपाउने निर्णय हाललाई स्थगनत्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले तत्काललाई विद्यार्थीले स्थानान्तरण हुन नपाउने निर्णय स्थगन गरेको छ । हिजो बसेको त्रिवि प्राज्ञिक परिषद्को निर्णयले …चैत्र ३०, २०७९
मेडिकल काउन्सिलद्वारा २०८० को बार्षिक कार्यतालिका सार्वजनिकनेपाल मेडिकल काउन्सिलले २०८० सालमा लिने लाइसेन्स परीक्षाका लागि बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यतालिका अनुसार स्नातक …चैत्र २९, २०७९
मध्यपश्चिम विश्वविद्यालय नयाँ कलेजलाई सम्बन्धन दिनेमध्यपश्चिम विश्वविद्यालयले नयाँ सम्बन्धनका लागि आवेदन खुला गरेको छ । स्नातक तह र स्नतकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमका लागि सम्बन्धन वितरणका लागि आवेदन …चैत्र २९, २०७९
विद्यार्थी अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने त्रिविको निर्णयत्रिभुवन विश्वविद्यालय प्रात्रिक परिषद्ले विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ। त्रिविले निजी कलेजमा भर्ना भएका …चैत्र २८, २०७९
उच्च शिक्षामा विद्यार्थी घटेपछि विकल्पको खोजी गर्न छलफल बढाउँदै सरोकारवालाशिक्षा मन्त्रालयका सचिव, त्रिभुवन , काठमाडौं , पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीसँग छलफलपछि क्याम्पसहरु मर्जरमा जान सक्ने गरी सैद्धान्तिक सहमति गरिएको छ ।चैत्र २८, २०७९
पाँच क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णयसुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको …चैत्र २८, २०७९