मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रिया यथावतमध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयले सम्बन्धनको प्रक्रिया यथावत रहेको जनाएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विज्ञप्ति जारी …बैशाख १९, २०८०
एक हप्ता पछि अनलाइनबाटै एनओसी (निर्देशिका सहित)वैदेशिक अध्ययन अनुमति शाखाले एक हप्ता पछिबाट अनलाइनबाटै वैदेसिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ । शाखाले एपीआई मोडेल र पोर्टल मोडलको प्रयोग गरी …बैशाख १८, २०८०
कुशल विश्वविद्यालय सञ्चालनका लागि पथप्रदर्शक बन्न सक्छ “ए जर्नी अपहिलः द मेकिङ अफ काठमाडौं युनिभर्सिटी”डा शुरेश राज शर्माको “ए जर्नी अपहिलः द मेकिङ अफ काठमाण्डौ युनिभर्सिटी” पुस्तकमा डा एकप्रसाद दुवाडीको समीक्षा “ए जर्नी अपहिलः द मेकिङ अफ …बैशाख १५, २०८०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न रिक्त पदका लागि आवेदन मागपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक, प्राविधिक र प्रशासन तर्फ विभिन्न रिक्त पदका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट प्राप्त सहमति अनुसार …बैशाख १५, २०८०
निर्देशिका र नो अब्जेक्सन लेटरको प्रावधान खारेज गर्न मागविभिन्न दूतावास, परामर्श संस्था एवं विद्यार्थीको दबाबपछि शिक्षा मन्त्रालयले निर्देशिकामा सामान्य संशोधन गरेको छ ।बैशाख १४, २०८०
भानुभक्त क्याम्पसलाई दोस्रो पटक ‘क्युएए’ प्रदानतनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय …बैशाख १४, २०८०
दवावका भरमा विश्वविद्यालयले सम्बन्धन दिँदा गुणस्तर खस्कियोकक्षा १ मा भर्ना भएका विद्यालय उमेर समूहका ८४ लाख बालबालिका मध्ये १० वर्ष पछि विद्यालयमा केवल औसतमा ४ लाख ५० हजार मात्र भेटिने गरेका छन् । त्यसको दुई वर्ष …बैशाख १३, २०८०
विश्वविद्यालयको साख जोगाउन शुल्क समायोजनको तयारी गर्दै केयुकाठमाडौं विश्वविद्यालय (केयु) मा विद्यार्थी घटेपछि शुल्क समायोजनको तयारी थालेको छ । विश्वविद्यालयका लोकप्रिय मानिएका कार्यक्रममा ७० प्रतिशत मात्र विद्यार्थी …बैशाख १३, २०८०
चिकित्सा शिक्षा आयोगमा भएको आक्रमण प्रति आपत्तिचिकित्सा शिक्षा आयोगले आज कार्यलय परिसरमा आगजनी गर्ने, तोडफोड गर्ने, आयोगको सवारीसाधनमा र सुरक्षा कर्मी रहने घरमा अन्धधुन्द ढुङ्गा प्रहार गरी सार्वजनिक …बैशाख ११, २०८०
सहसचिवको निर्देशनमा निर्देशिका गुपचुप‘यो निर्देशिकाअनुसार काम गर्नू, तर निर्देशिका अरुलाई नदेखाउनू, अझ पत्रकारलाई त हेर्न पनि नदिनू’बैशाख ११, २०८०