विश्वद्यिालयको स्वयत्तता र स्वतन्त्रता आत्मसाथ गर्न आग्रहकाठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले सम्पूर्ण कार्यक्रमहरु विषय, समिति, विद्यापरिषद् हुँदै प्राज्ञिक परिषद्ले स्वीकृत गरेर मात्रै सञ्चालनमा आएको जनाएको छ …जेष्ठ १९, २०८०
काठमाडौँ स्कुल अफ लद्वारा भाषा, साहित्य तथा संस्कृति मेला–२०८० सम्पन्नकाठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ । ‘नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनः काठमाडौँ स्कुल अफ लको समर्थन’ …जेष्ठ १६, २०८०
बजेटको आकार घट्यो शिक्षामा बढ्यो (शिक्षामा बजेटको पूर्णपाठ सहित)मुलुकको बजेटको आकार गत वर्षभन्दा घटे पनि शिक्षामा बजेट भने बढेको छ । शिक्षामा चालु आवभन्दा ९१ करोड रुपियाँ बजेट बृद्धि भएको छ । गत वर्ष भन्दा यो वर्ष …जेष्ठ १५, २०८०
विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी छः प्रधानमन्त्री प्रचण्डप्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताए । नेपाल राष्ट्रिय …जेष्ठ १४, २०८०
ग्लोबल कलेजले उत्कृष्ट २५ जनालाई निशुल्क पढाउनेग्लोबल कलेजअन्तर्गत सञ्चालित ग्लोबल स्कुल अफ साइन्सले उत्कृष्ट २५ छात्रवृत्ति घोषणा गरेको छ। विज्ञान समूहतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि स्वदेशमै …जेष्ठ १४, २०८०
प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट (साप्ताहिक शैक्षिक गतिविधि जेठ ५–१२)सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ …जेष्ठ १३, २०८०
नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुलानेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुला गरिएको छ । प्रमाण्पत्र लिन चाहने उम्मेद्वारले आगामी असार ११ गते सम्म नियमित दस्तुरमा …जेष्ठ १३, २०८०
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षरत्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ …जेष्ठ १२, २०८०
अष्ट्रेलियाका विद्यार्थी नेपाल आउन सहजीकरण गरिदिनेः वाट्सनेपालको तिनदिने भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले अष्ट्रेलियाका विद्यार्थी नेपाल आउन सहजीकरण गरिदिने बताएका छन् । …जेष्ठ १२, २०८०
सिल्भर माउन्टेनले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्नेसिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो दुई वर्षे , चार सेमेष्टररको कार्यक्रम हो । …जेष्ठ ११, २०८०