After SEE Portal

डाक्टरहरूको विशेष परीक्षामा ४८ प्रतिशत उत्तीर्ण

Bridge Course

विशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा ४८ प्रतिशत चिकित्सक  मात्र पास भएका छन् । नेपाल मेडिकल काउन्सिलले आज लिएको परीक्षामा ५२ प्रतिशत चिकित्सक  अनुत्तीर्ण भएका हुन् ।

विभिन्न ३४ विधााका विशेषज्ञ डाक्टरहरू सहभागी सो परीक्षामा २१२ जनाले फारम भरेको भए पनि आज भएको परीक्षामा २०९ जनाले  सहभागी भएका थिए । जसमध्ये १०१ अर्थात ४८.३३ प्रतिशत पास र १०३ अर्थात ५१.६७ प्रतिशत चिकित्सक फेल भएका काउन्सिलले जानकारी दियो ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ संस्थानको हलमा भएको परीक्षा शुक्रबार दिउँसो २ देखि ४ बजेसम्म चलेको थियो ।

A Levels MA