निजी कलेज सञ्चालकको व्यवहार प्रति त्रिविको भर्त्सनात्रिभुवन विश्वविद्यालयले पदाधिकारी माथि निजी कलेज सञ्चालकले गरेको अभद्र व्यवहारको भर्त्सना गरेको छ । केही निजी कलेजले कार्यक्रम थप गर्ने निर्णयको …बैशाख २३, २०८०
इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्वन्धी मुद्दा सर्वोच्च अदालतमानेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्वन्धी मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको …बैशाख २२, २०८०
स्नातकोत्तरमा इन्डिजिनियस एजुकेसन विषय सुरु गरिँदैयो शैक्षिक कार्यक्रम एक वर्षको हुनेछ । अन्य कुनै पनि विषयमा स्नातकोत्तर पूरा गरेकाले यस विषयमा भर्ना पाउनेछन् ।बैशाख २१, २०८०
बीएस्सी सीएसआइटीमा छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक (नामावलीसहति)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यलयले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ । संस्थानले बीएस्सी …बैशाख २०, २०८०
केयुको २८ औं दीक्षान्त समारोहका लागि आजदेखि आवेदन खुलाकाठमाडौं विश्वविद्यालय( केयु) ले २८ औं दीक्षान्त समारोह (दोस्रो चरण ) का लागि आवेदन माग गरेको छ । आगामी जेठ ५ गते सम्ममा विद्यावारिधी, स्नातकोत्तर र …बैशाख १९, २०८०
मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रिया यथावतमध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयले सम्बन्धनको प्रक्रिया यथावत रहेको जनाएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विज्ञप्ति जारी …बैशाख १९, २०८०
एक हप्ता पछि अनलाइनबाटै एनओसी (निर्देशिका सहित)वैदेशिक अध्ययन अनुमति शाखाले एक हप्ता पछिबाट अनलाइनबाटै वैदेसिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ । शाखाले एपीआई मोडेल र पोर्टल मोडलको प्रयोग गरी …बैशाख १८, २०८०
कुशल विश्वविद्यालय सञ्चालनका लागि पथप्रदर्शक बन्न सक्छ “ए जर्नी अपहिलः द मेकिङ अफ काठमाडौं युनिभर्सिटी”डा शुरेश राज शर्माको “ए जर्नी अपहिलः द मेकिङ अफ काठमाण्डौ युनिभर्सिटी” पुस्तकमा डा एकप्रसाद दुवाडीको समीक्षा “ए जर्नी अपहिलः द मेकिङ अफ …बैशाख १५, २०८०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न रिक्त पदका लागि आवेदन मागपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक, प्राविधिक र प्रशासन तर्फ विभिन्न रिक्त पदका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट प्राप्त सहमति अनुसार …बैशाख १५, २०८०
निर्देशिका र नो अब्जेक्सन लेटरको प्रावधान खारेज गर्न मागविभिन्न दूतावास, परामर्श संस्था एवं विद्यार्थीको दबाबपछि शिक्षा मन्त्रालयले निर्देशिकामा सामान्य संशोधन गरेको छ ।बैशाख १४, २०८०