After SEE Portal

गण्डकी विश्वविद्यालयमा स्नातक तहमा भर्ना खुल्यो

Bridge Course

गण्डकी विश्वविद्यालयले बीएसएमबीआईटीमा प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको छ र

विश्वविद्यालयले शैक्षिक वर्ष २०७८–०७९ का लागि स्नातक तहको ४ वर्षे बीएसएमबीआईटीमा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षाको आवेदन खुला गरेको हो ।

विश्वविद्यालयले उक्त प्रवेश परीक्षाका लागि सार ९ गते देखि साउन ८ गतेसम्म विश्वविद्यालयको वेवसाईटमा आवेदन फारम भर्न पाउने भएका हुन् ।

विश्वविद्यालयले एक सूचना जारी गरी प्रवेश परीक्षा सम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको सूचना पाटी वा वेवसाईटमा हेर्न सकिने विश्वविद्यालयले एक सूचना प्रकासित गरी जानकारी दिएको छ ।

A Levels MA
Thuprai - Books and E-books