मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बिच पाँच वर्से सम्झौतामध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय, चीन बिच पाँच वर्से सम्झौता भएको छ । दुवै विश्वविद्यालय बिच शैक्षिक सहकार्य तथा विभिन्न …माघ १८, २०७७
टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयोग गर्नेटेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले कलेजलाई डिजिटल बनाउने उद्देश्यले गुरूचेला सफ्टवेयर प्रयोग गर्ने भएको छ । एक्सटेन्ड बिजनेस सलुसन्स (एक्सविएस) ले विकास …माघ १६, २०७७
विद्यार्थी नपाएपछि अष्ट्रेलियाका विश्वविद्यालय संकटमानेपाली विद्यार्थीहरुले पुनः भर्ना गरेर प्रवेशाज्ञा धानिरहेका छन्माघ १५, २०७७
युजिसिले कोभिडसँग सम्बन्धित विभिन्न अनुदान प्रदान गर्नेविश्वविद्यालय अनुदान आयोग (युजिसि) ले कोभिडसँग सम्बन्धित विभिन्न अनुदान प्रदान गर्ने भएको छ । उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत सो अनुदान प्रदान गर्ने भएको …माघ १५, २०७७
इञ्जिनीयरलाई परीक्षा लिएर मात्र इजाजतनेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई अब परीक्षा लिएर मात्र इजाजत दिने व्यवस्था गर्न लागेको छ …माघ १३, २०७७
मदन भण्डारी विश्वविद्यालयको केन्द्रीय कार्यालय पाँचखालमा स्थापना गरिनेमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा स्थापना हुने भएको छ कार्यालय स्थापनाका लागि काभ्रेपलाञ्चोकको …माघ १३, २०७७
शिक्षाशास्त्र कमजोर विद्यार्थीलाई प्रमाणपत्र दिने कारखाना मात्रतपाईँले ससाना नानी बाबुहरुलाई तिमी के बन्छौं भनेर सोद्नु भयो भने, इन्जिनियर, डाक्टर, पाइलट भन्ने जवाफ बढी सुन्न पाउनु हुन्छ । विरलैले मात्र शिक्षक भन्ने गरेको …माघ ११, २०७७
त्रिविद्वारा वार्षिक प्रणालीको स्नातक तहको वार्षिक कार्यक्रम सार्वजनिकत्रिभुवन विश्वविद्यालयले स्नातक तह विद्यार्थी भर्ना कार्यक्रम सार्वजनिक गरेको छ । शैक्षिक वर्ष २०७७–०७८का लागि स्नातकका सबै संकाय र संस्थानमा विद्यार्थी …माघ ८, २०७७
केयुको उपकुलपतिमा प्राडा थापाकाठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले उनलाई नियुक्त गरेका हुन् …माघ ७, २०७७
काठमाडौँ विश्वविद्यालयमा उपकुलपतिका लागि नाम सिफारिसमन्त्रिपरिषद्ले तीमध्येबाट कुनै एक जनालाई उपकुलपति नियुक्ति गर्नुपर्ने प्रावधानमाघ ५, २०७७