भक्तपुर नगरपालिकाद्वारा यो वर्ष ११९ जनालाई शैक्षिक ऋण प्रदानभक्तपुर नगरपालिकाले यो वर्ष ११९ जना विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र …चैत्र २९, २०७७
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा गंगोल उपकुलपतिपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा राजेशनाथ गंगोललाई आज उपकूलपति नियूक्त गरेका छन् । सहकूलपति एवं …चैत्र २७, २०७७
त्रिविको अनुसन्धानलाई सवल र व्यापक बनाउने सहमतित्रिभुवन विश्वविद्यालय (त्रिवि) त्रिवि र नीति अनुसधान प्रतिष्ठानविच सार्वजनिक नीति, विकास कार्यक्रम र सुशासन सम्बन्धी अनुसन्धानलाई सवल र व्यापक बनाउने समझदारी …चैत्र २६, २०७७
केयुकोे भौतिक पठनपाठन बन्द, आजदेखि अनलाइन कक्षा सञ्चालनकाठमाडौं विश्वविद्यालय (केयु) ले कोरोना संक्रमण पुनः बढेको भन्दै आजदेखि आगामी वैशाख मसान्तसम्म स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण …चैत्र २६, २०७७
त्रिवि शिक्षण अस्पतालमा १२ शैयाको आईसीयू सञ्चालनत्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले १२ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (आईसीयु) सञ्चालनमा ल्याएको छ । विधिवत रुपमा त्रिविका उपकुलपति प्राडा …चैत्र २५, २०७७
पोखरा विश्वविद्यालयले रिक्त रजिष्ट्रार तत्काल नियुक्त गर्नेपोखरा विश्वविद्यालयले लामो समयदेखि रिक्त रहेको रजिष्ट्रार नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउने भएको छ । गत चैत्र १० गते विद्यार्थीहरुले विभिन्न माग राखि …चैत्र २४, २०७७
दुई प्रतिष्ठानमा उपकूलपति नियुक्त एकमा बाँकीपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा।. मंगल रावललाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा …चैत्र २२, २०७७
छात्रवृत्तिमा भर्ना हुन बाँकी विद्यार्थीले सातदिन भित्र सम्पर्क गर्नुपर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्राविधिक शिक्षा शाखाले निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने र भर्ना हुन वाँकी रहेका विद्यार्थीहरुलाई सात दिन भित्र …चैत्र २०, २०७७
त्रिविका चार कलेजमा बीआईटीको कक्षा सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय (त्रिवि) का चार क्याम्पसमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)का कक्षा सञ्चालन हुने भएका छन् । अमृत क्याम्पस, लैनचौर, केन्द्रीय …चैत्र २०, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पुन: प्रवेश परीक्षा लिन नपाउनेमध्यपश्चिमाञ्चल विश्वविद्यालयले कानुन संकायको प्रवेश परीक्षा लिन नपाउने भएको छ । विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन …चैत्र १९, २०७७