अब दक्ष डक्टर बन्न कर्णाली जानुपर्छअब कर्णालीको युवा जनशक्ति डक्टरी पढ्न बाहिर जाने छैन । कर्णालीमै सस्तो र सुलभरुपमा स्वास्थ्य शिक्षा हासिल गर्नेछ ।चैत्र ९, २०७७
तीन प्रतिष्ठानको उपकुलपति छनोटको प्रारम्भिक चरण नतिजा सर्वाजनिकस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनै प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि प्रारम्भिक सूची सार्वजनिक गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान …चैत्र ८, २०७७
खुला विश्वविद्यालयमा इन्टरनेटबाट कपिपेस्ट गर्दै पढाउँदैबेथितिको अखडा बन्न थाल्यो नेपाल खुला विश्वविद्यालयचैत्र ८, २०७७
कोभिड १९ मा सामाजिक कार्यमा खटिने विद्यार्थी र संस्था सम्मानितसामाजिक कार्य दिवसको अवसरमा समृद्धि कलेजले विभिन्न कार्यक्रम्को आयोजना गरेको छ। सो दिवसको पहिलो दिन कलेज प्राङ्गणमा सामाजिक समस्या र समाधान विषयक नाटक र …चैत्र ६, २०७७
पूर्वाग्राही भएर त्रिविले सम्बन्धन खारेज गर्योः पब्लिक युथ कलेजसम्बन्धनका सबै प्रक्रिया पुरा गरी पसहिलो सेमेस्टरको कक्षा तथा परीक्षा सञ्चालन गरी सकेको कलेजलाई त्रिभुवन विश्वविद्यालयले पूर्वाग्राही तरिकाले सम्बन्धन खारेज …चैत्र ६, २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको महत्वकांक्षी २१ जनाकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपकुलपतिका लागि २१ ले आवेदन दिएका छन् । गत फागुन १६ गते तत्कालीन उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेको पदावधि …चैत्र ५, २०७७
क्याम्पसको जग्गाका विषयमा बहसकैलालीको टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३८० बिघा जग्गामध्ये अहिलेसम्म ३०० बिघा भूमिहीन सुकुम्बासीका नाममा अतिक्रमित अवस्थामा छ । भूमिसम्बन्धी समाधान …चैत्र २, २०७७
आर्थिक चलखेलमा विदेशी कोर्स पढाउने कलेजको नवीकरण सजिलै हुने गरी निर्देशिका परिवर्तनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारी, उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिका पदाधिकारी र विदेशी शिक्षण संस्थाका सञ्चालकहरुको मिलेमतोमा विदेशी …चैत्र १, २०७७
साख ब्युँत्याउँदै सरस्वती बहुमुखी क्याम्पसकुनै बेला १० हजार विद्यार्थी पढ्ने सरस्वती क्याम्पस प्रमाणपत्र तह खारेजीपछि सुनसानप्रायः बनेको थियो । पछिल्लो समय भने विद्यार्थी संख्या बढ्दै गएको छ …फाल्गुण २६, २०७७
मिलेमतोमा रातारात निर्देशिका परिवर्तन गरिँदैकरोडौँ रकम उठाइ यो कार्य पहिलो चरणमा फत्ते गराउन सफल भएका छन्फाल्गुण २५, २०७७