भर्नामा अनियमतिा भएको भन्दै केन्द्रीय प्रविधि क्याम्पसमा तालाबन्दी, विद्यार्थीको चर्को दवादपछि शुल्क फिर्ताकेन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा स्नातक तहको खाद्य प्रविधि (बीटेक खाद्य टेक्नोलोजी) विषयको प्रथमवर्षको भर्ना प्रक्रिया अनियमित भएको भन्दै …आषाढ १, २०७८
मेडिकल कलेजमा शैक्षिक वर्ष २०७७–०७८ का लागि स्नातक तहको सिट छुट्याइयोचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अन्तर्गत विभिन्न विषयमा देशैभरका मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको गत …आषाढ १, २०७८
स्मार्ट कक्षा चलाउँदै वाल्मीकि विद्यापीठनयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि नेपाल संस्कृत …जेष्ठ ३०, २०७८
सुन्न सकिने पुस्तक सञ्चालनमा ल्यायो थुप्रै डट कमलेनेपाली भाषा, संस्कृति र इतिहास लगायत साहित्यका विभिन्न विधा श्रष्टाकै आवाजमा सुन्न सकिने प्रविधिको विकास थुप्रै डट कमले गरेको छ । पुस्तकलाई प्रविधिसँग जोड्दै …जेष्ठ २९, २०७८
सहुलियत कर्जामा विद्यार्थीको चासो, ऋण पाउन फलामको च्युरा चपाउनु जस्तैगत चैतसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर १३९ जनाले कर्जा लिएका छन्।जेष्ठ २६, २०७८
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थगित परीक्षा अनलाइनबाट लिनेकोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन गरिएका सुदूरपश्चिम विश्वविद्यालयका सबै तहको परीक्षा अनलाइनबाट सञ्चालन हुने भएको छ । महामारीका विच विश्वविद्यालयले …जेष्ठ २३, २०७८
कक्षा ११ र १२ का शिक्षक र लेखाका कर्मचारीलाई बजेटले सम्बोधन गर्न सकेनकक्षा ११ र १२ का शिक्षक तथा विद्यालयको लेखा शाखाका कर्मचारीलाई आगामी वर्षको बजेटले सम्बोधन गर्न नसकेको विद्यालयका प्रधानाध्यापकहरुले बताए । शिक्षा पत्रकार …जेष्ठ २१, २०७८
त्रिविले साउन मसान्तभित्र रोकिएका सबै परीक्षा सञ्चालन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १५-२१)झन्डै दुईवर्ष सम्म कोभिडा १९ का रोकिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले आगामी साउन मासान्तभित्र सक्ने भएको छ । यसका लागि आवश्यक गृहकार्य थालिसकिएको …जेष्ठ २१, २०७८
खुला विश्वविद्यालय उपकुलपति विहीननेपाल खुला विश्वविद्यालय हिजोदेखि उपकुलपति विहीन हुन पुगेको छ । निवर्तमान उपकुलपति प्राडा लेखनाथ शर्माको कार्यकाल हिजो समप्त भएपछि विश्वविद्यालय उपकुलपति …जेष्ठ २०, २०७८
प्रधानमन्त्री ओलीद्वारा दमक क्याम्पसको भवन शिलान्यासप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक क्याम्पसको नयाँ भवनको शिलान्यास गरेका छन् । क्याम्पसको संयोजनमा आज भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले भवनको …जेष्ठ १४, २०७८