त्रिविका रोकिएका परीक्षा सञ्चालनका लागि उपयुक्त समय खोज्दै त्रिवि, यसवर्ष पनि हिउँदे वर्षे बिदा नदिनेत्रिभुवन विश्वविद्यालयलले आफ्ना सम्पूर्ण तहको रोकिएको परीक्षा सञ्चालनका लागि उपयुक्त समय र विधिको खोजी गरिरहेको छ । कोभिड १९ को नयाँ भेरियण्टसँगै आई परेको …जेष्ठ १३, २०७८
विभिन्न पदमा खुला गरेको विज्ञानपनको दरखास्त दिने म्याद थप गर्र्यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयलेमध्यपश्चिमाञ्चल विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले प्राध्यापक, सह प्राध्यापक तथा उपप्राध्यापक लगायतका पदमा दरखास्त दिने म्याद थप गरेको छ …जेष्ठ १३, २०७८
वि एण्ड सीलाई दिएको सम्बन्धन र प्रसाईको विज्ञप्तिप्रति केयु प्राध्यापक संघको आपत्तिझापाको प्रस्तावित वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा लिखित रुपमा आपत्ति जनाएको विज्ञप्ति मार्फत जानकारी गराएको छ । विश्वविद्यालयको ८९ औ सभामा …जेष्ठ ११, २०७८
विद्यालय तहको मूल्याङ्कन विधि खोज्दै स्थानीय तह (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १—७)विद्यालय नै नखोली वितरण गर्न आएको सिनिटर प्याड, प्रभावहिन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, लगायत अन्य परियोजनाको बजेट प्रविधिमैत्री सिकाइतर्फ केन्द्रित …जेष्ठ ७, २०७८
मध्यपश्चिमाञ्चल विश्वविद्यालय अब मध्यपश्चिम विविसरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न …जेष्ठ ६, २०७८
केयुले अवैधानिक तरिकाले बिएण्डसी मेडिकल कलेजलाई सम्बधन्न दियोः डा. केसीझापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सम्बधन्न दिने काठमाडौं विश्वविद्यालयको कदम अवैधानिक भएको वरिष्ठ चिकित्सक डा गोविन्द केसीले आरोप लगाएका छन् …जेष्ठ ५, २०७८
सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न सकेनः पूर्वउपकूलपतिपूर्वउपकुलपतिहरुले सरकारले कोरोना विरुद्धको कोभिशिल्डको पहिलो मात्रा लिएको आठ हप्तासम्म दोस्रो मात्रा लिनुपर्ने नागरिकले खोप पुर्याउन नसकेको भन्दै खेद व्यक्त …जेष्ठ ५, २०७८
एमयूले विभिन्न विषयका प्राध्यापक नियुक्त गर्नेमध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले प्रोफेसर, सहयोगी प्राध्यापक र सहायक प्राध्यापक गरी १० जना नयाँ प्राध्यापक नियुक्त गर्ने भएको छ । विश्वविद्यालयले …जेष्ठ ३, २०७८
शिक्षामन्त्रीद्वारा कार्यभार ग्रहणएसईई र कक्षा १२ को परीक्षाको मोडलको विषयमा चाँडै नै निर्णयबैशाख ३१, २०७८
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्तमध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक …बैशाख ३०, २०७८