गण्डकी विश्वविद्यालयमा स्नातक तहमा भर्ना खुल्योगण्डकी विश्वविद्यालयले बीएसएम र बीआईटीमा प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको छ र विश्वविद्यालयले शैक्षिक वर्ष २०७८–०७९ का लागि स्नातक तहको ४ …आषाढ १०, २०७८
बीएस्सी इन हर्टिकल्चर (बागबानी) मा विद्यार्थीको आकर्षण घट्योत्रिभुवन विश्वविद्यालयले प्राविधिक धारको बागबानी विषयको कोर्स २०६९ सालदेखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सञ्चालनमा ल्याएको भएपनि उक्त कोर्समा …आषाढ ९, २०७८
११ विधामा ‘आइसिटी अवार्ड २०२१’ को अनलाइन नोमिनेशन शुरूआइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज देखि शुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा हुने …आषाढ ८, २०७८
एकीकृत प्रवेश परीक्षाको केन्द्र असार १० गते सार्वजनिक गर्दै चिकित्सा शिक्षा आयोगचिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको केन्द्र चिकित्सा शिक्षा आयोगले आगामी १० गते सार्वजनिक गर्ने भएको छ । विद्यमान कोभिड १९को विषम विषम …आषाढ ७, २०७८
सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्ने, एमबीबीएसमा पनि छात्रवृत्तिताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्नुका साथै चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको छ …आषाढ ६, २०७८
सीसीएमसीले अनुमति दिए चिकित्सा शिक्षा आयोगले असार २६ देखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्नेचिकित्सा शिक्षा आयोगले आगामी २६ असार देखि एकीकृत प्रवेश परीक्षा सञ्चलन गर्ने तयारी थालेको छ । स्नातक तहको प्रथम वर्षमा भर्ना गर्ने समय केही ढिला भइसकेको भन्दै …आषाढ ४, २०७८
विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनीयर सङ्घर्षमाअसारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनीयर र सब इन्जिनीयरले काम रोकी विरोध शुरु गरेका छन् । शिक्षा …आषाढ २, २०७८
प्रदेश नं. १ ले शिक्षामा करिब ४ प्रतिशत बजेट विनियोजन गर्योशिक्षामा प्रदेश सरकार, सातै प्रदेशले आगामी वर्षका लागि शिक्षामा सञ्चालन गरेका कार्यक्रम र बजेट व्यवस्थापनआषाढ २, २०७८
मदनभण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमतिवाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहमा अध्यापन गर्ने अनुमति पाएको छ …आषाढ १, २०७८
भर्नामा अनियमतिा भएको भन्दै केन्द्रीय प्रविधि क्याम्पसमा तालाबन्दी, विद्यार्थीको चर्को दवादपछि शुल्क फिर्ताकेन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा स्नातक तहको खाद्य प्रविधि (बीटेक खाद्य टेक्नोलोजी) विषयको प्रथमवर्षको भर्ना प्रक्रिया अनियमित भएको भन्दै …आषाढ १, २०७८