विद्यालय बन्द, परीक्षा बन्द गर्ने सिफारिस स्विकृत (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ११-१७)कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय यसै हप्ता …बैशाख १७, २०७८
वैकल्पिक विधिबाट परीक्षाको तयारी गर्दै पोखरा विश्वविद्यालयपोखरा विश्वविद्यालयले विभिन्न संकायको परीक्षा अब वैकलिपक विधिबाट सञ्चालन गर्ने तयारी थालेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियन्टसहितको …बैशाख १६, २०७८
मध्यपश्चिम विश्वविद्यालयमा भएको तोडफोड प्रति खेद, विद्यार्थी आक्रोशितमध्यपश्चिम विश्वविद्यालय, विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पस अन्तर्गत स्नातक तह दोस्रो, चौथो र छैटौ सेमेस्टरको सत्रांत परीक्षाका विषयमा लिएर भएको विवादले …बैशाख १६, २०७८
शिक्षा मन्त्रालयले आलोपालो प्रणाली अपनाएर काम गर्नेशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका केही आयोग, केन्द्रीय कार्षलय र केही परियोजनाको काम आलोपालो प्रणालीमा सञ्चालन गर्ने भएको छ । मन्त्रालयले …बैशाख १६, २०७८
इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा इनोभेट नेपाल ग्रुपका बुढाथोकी सम्मानितइडियुसञ्जालले जनवरी २०२१ देखि प्रदान गर्दै आएको महिना व्यक्तित्वमा यो महिना इज्लिङ्टन कलेजका फाउन्डर तथा अध्यक्ष सुलभ बुढाथोकी पर्न सफल भएका छन् …बैशाख १४, २०७८
जनता सचेत हुनुपर्छः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने …बैशाख १३, २०७८
त्रिविका सबै परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगित गरेको छ । त्रिवि …बैशाख १३, २०७८
सीसीएमसीको सिफारिसपछि धमाधम परीक्षा स्थगित गर्दै विश्वविद्यालयकोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि विश्वविद्यालयले धमाधम परीक्षा स्थगत गर्न थालेका छन् । केही …बैशाख १३, २०७८
परीक्षा स्थगनको माग गर्दै लगाइएको ताला अझै खुलेनसुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विभिन्न विद्यार्थी संगठनले हिजो लगाएको ताला आज पनि खुल्न सकेको छैन । कोरोना भाइरस सङ्क्रमणमा …बैशाख १२, २०७८
पूर्वाञ्चल विश्वविद्यालयमा पुनः प्रश्नपत्र बाहिरियो (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ४–१०)नेपालमा पटकपटक विश्वविद्यालयले नियोजितरुपमा बद्मासी गर्दै आफ्नो मर्यदा उल्घंन गरेका समाचारहरु बाहिरी रहन्छन् । नेपालकै जेठे विश्वविद्यालय त्रिभुवन …बैशाख १०, २०७८