पोखरा विश्वविद्यालयले रत्ननगरमा इञ्जिनियरिङ्ग क्याम्पस सञ्चालनका तयारी थाल्योबन्द विद्यालयमा इञ्जिनियरिङ्ग क्याम्पसभाद्र १, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा पुनः हुँदैन१२ कक्षामा ८० प्रतिशत माथि नम्बर ल्याएका विद्यार्थीले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा ५० नम्बर पनि ल्याउन नसकेको पाइएको छ । आयोगले गत साउन ९ देखि १३ …भाद्र १, २०७८
एमएन कक्षा सञ्चालन गर्दै जुम्लाकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन) को कक्षा सञ्चालन गर्ने भएको छ । चिकित्सा शिक्षा अयोगमा प्रतिष्ठानले पाठ्यक्रम सहित …श्रावण ३२, २०७८
१० वटा इन्जिनियरिङ कलेजका विद्यार्थी शुल्क समायोजनको माग गर्दै १५ दिन देखि आन्दोलितत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान सम्बद्ध काठमाडौंस्थित १० वटा निजी कलेजका विद्यार्थीहरु विगत १५ दिन यता शुल्क समायोजनको विषयलाई लिएर …श्रावण ३२, २०७८
९० प्रतिशत उपचार छुट पाउने व्यवस्था त्रिविका अधिकांश विद्यार्थीलाई पत्तै छैनत्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–०७६ मा २१९ विद्यार्थीले स्वास्थ्य उपचार कोषबाट उपचार खर्च लिए। त्यसैगरी …श्रावण ३२, २०७८
गैर कानुनी रुपमा पाठ्य सामाग्री छपाई गर्ने प्रकाशन गृह कारबाहीमा (साप्ताहिक शैक्षिक गतिविधि साउन २३–२९)पाठ्यक्रम विकास केन्द्रले अनुमति नलिई कक्षा १२ को पाठ्यसामाग्री छपाई गर्ने प्रकाशन गृहलाई कारबाही गर्ने भएको छ । केन्द्रको अनुमति नै नलिई पाठ्य सामग्री छापेर …श्रावण २९, २०७८
गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन मागप्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन । कलेजलाई विश्वविद्यालय मातहत …श्रावण २९, २०७८
त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्धत्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ । …श्रावण २८, २०७८
एकपछि अर्को गल्ती गर्दै ढाकछोप गर्दै त्रिविभर्ना भएको दुई वर्षपछि दिएको परीक्षामा पनि बीएस्सी प्रथम वर्षको एनालिटिकल ज्योमेट्री एण्ड भेक्टर एनालिसिस विषयको परीक्षा विद्यार्थीले सोचे जस्तो गर्न सकेनन् । …श्रावण २८, २०७८
त्रिविका परीक्षार्थीले खोप लगाउन पाउनेसरकारले विभिन्न विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा सहभागी परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको सचिव …श्रावण २७, २०७८