After SEE Portal

सिम्याटका लागि आवेदन खुल्यो

Bridge Course

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षाका लागि आवेदन माग गरेको छ ।

व्यवस्थापन संकायका विभिन्न कार्यक्रममा स्नातक गर्न चाहने इच्छुक विद्यार्थीले  साउन १८ देखि भदौ १७ गते सम्म आवेदन दिइसक्नु पर्ने  व्यस्थापन संकायद्वारा आज प्रकाशित सूच्नामा  उल्लेख गरिएको छ ।

व्यवस्थापनको बीबीए, बीबीएम, बीआईएम, बीपीएम, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको हो ।

कक्षा ११ र १२ मा  प्रत्येक विषयमा  डी प्लस वा १.८ सीजीपीए ल्याएका विद्यार्थीले सिम्याटको परीक्षा दिन सक्नेछन् वा  प्लस टु वा पीसीएलमा  दोस्रो श्रेणीमा  उत्तीर्ण विद्यार्थीले सिम्याट दिन पाउनेछन् ।

A Levels MA
Thuprai - Books and E-books