कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाई हुनेप्रतिष्ठानमा एमडी एमएसका एमडिजिपी, स्नातकोत्तरमा इपिडिमियोलोजि, अर्थोपेडिक्स, पेडियाट्रिक्स, गाइनो फार्मेसी कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।पौष १४, २०७६
मेडिकल कलेजको ज्यादती, अझै अतिरिक्त शुल्क फिर्ता गर्न अटेरचितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थीले आन्दोलन गर्ने भएका छन् । कलेजले शुल्क फिर्ता गर्न आनाकानी गरेपछि कलेजका विद्यार्थीले अभिभावक तथा राजनीतिक दलसँग समन्वय गरी बैठक डाकेका थिए । तर, कलेज प्रशासनले कुनै चासो देखाएन ।पौष १४, २०७६
बन्द भएको विद्यालयमा विद्यार्थीको चापविद्यालयमा विद्यार्थी आएनन् । भौतिक सम्पत्ति केही नभएको विद्यालयमा आर्थिक संकट देखा पर्यो । अभिभावकले पनि विद्यालयको अस्तित्व …पौष १२, २०७६
एक विद्यालय, एक नर्स कार्यक्रम सबै विद्यालयमा पुग्ने कहिले ?विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि …पौष १२, २०७६
मेहनती शिक्षक, कुशल व्यवस्थापन, अब्बल विद्यार्थीबोर्ड फस्टदेखि चार जीपीएसम्म ल्याउन सफल नोवल एकेडेमी माध्यमिक विद्यालयलाई काठमाडौं महानगरपलिकाले उत्कृष्ट विद्यालय पुरस्कार प्रदान ।पौष १२, २०७६
नियुक्तिनै भएनन् नगर शिक्षा अधिकृतछनौटका लागि आवश्यक कार्यविधि नबन्दा नगर शिक्षा अधिकृत नियुक्ती प्रकृया लम्बिएको हो । बालबिकास कार्यकर्ता मासिक ६ हजार रुपैंया पारिश्रमिकमा पढाइरहेका छन् ।पौष १२, २०७६
सिगाना माविका विद्यार्थी केरा र सुन्तला खेती गर्दैअधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो …पौष ११, २०७६
ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसानकृषिकार्यको मजदुरी गरेर गुजारा गर्ने दलित मात्र नभएर अन्य जाति समुदायका गरीब किसानका छोराछोरी पनि मङ्सिरभरि बाबुआमाको काममा सहयोगी बन्दा यो महिनाभरि नियमित …मंसिर २४, २०७६