परिवारभित्रै निरक्षरलाई साक्षरसरकारलाई साक्षर घोषणा भएको जिल्लामा सबैले अक्षर चिन्छन् भन्ने परेको छ । साक्षरता अभियानको गतिलो अनुगमन भएकै छैन । जिम्मेवार निकायहरुले हावादारी तथ्यांक …माघ २४, २०७६
व्याकरण बिनाको भाषा जस्तो संगीत शिक्षासंगीत सिकाउने नाममा खुलेका केही संस्थाले यति दिनमा राम्रो गायक वा संगीतकार बनाउँछौं भनेर प्रचार गरिरहेका हुन्छन् । जबकि, संगीतको जड भनेको शास्त्रीय संगीत …माघ १५, २०७६
गणित विषयलाई उपेक्षा गरिदैं, अनिवार्य गराउन सकसविषयहरु पाँचबाट ६ वटा थपिएपनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारेको देखिएको छ ।माघ ५, २०७६
काठमाडौं विश्वविद्यालय आन्दोलनले थला पर्दैकाठमाडौं विश्वविद्यालय राजनीतिले थला परेको छ, प्राज्ञिक थलो मानिएको विश्वविद्यालय आन्दोलनले गल्दै गएपछि १५ दिनदेखि पठनपाठन समेत पूर्ण रुपमा ठप्प छ ।माघ २, २०७६
कसरी सुधार्ने सार्वजनिक शिक्षाको स्तर ?पञ्चायत माध्यमिक विद्यालय धरान–१० सुनसरीले अभिभावक अन्तरक्रियाका लागि गत वर्ष चार पटक निमन्त्रणा गर्यो । हरेक पटक २० जनाभन्दा बढी अभिभावक विद्यालय …पौष २९, २०७६
भवन बन्यो तर पढाउने शिक्षक छैनन्भूकम्पपछिको विद्यालय पर्यटकीय क्षेत्र हेलम्बु, नाम सुन्दै आकर्षक छ । लाङटाङ राष्ट्रिय निकुन्जले यसलाई झनै सुशोभित गरेको छ । शिरमा टलक्क टंकिएको सेतो …पौष २७, २०७६
मनपरीः ट्युसन सेन्टर, स्थानीय शिक्षा नियमावली कार्यान्वयन हुन सकेनभक्तपुरका १६ वर्षीय क्षितिज कार्की हरेक शनिबार काठमाडौंको बानेश्वरस्थित एक ट्युसन सेन्टर पुग्छन् । अन्य दिन उनी आफ्नै विद्यालयले सञ्चालन गरेको अतिरिक्त …पौष २०, २०७६
विद्यालय छाड्नेमा अति गरिब परिवारका बालबालिकाको संख्या उच्चशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको एक अध्ययनले विद्यालय छाड्ने दर उच्च हुनेमा अति गरिब परिवारका बालबालिका धेरै भएको तथ्य सार्वजनिक गरेको छ …पौष २०, २०७६
दैनिक एक सय ६४ विद्यार्थी विदेश पलायनपछिल्लो नौ वर्षमा ३ लाख २ हजार ७९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएको देखिन्छ । उच्चशिक्षा अध्ययनका लागि पछिल्लो चार महिनामा कुल १२ अर्ब १७ करोड रुपैंया वाहिरिएको छ ।पौष १४, २०७६
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाई हुनेप्रतिष्ठानमा एमडी एमएसका एमडिजिपी, स्नातकोत्तरमा इपिडिमियोलोजि, अर्थोपेडिक्स, पेडियाट्रिक्स, गाइनो फार्मेसी कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।पौष १४, २०७६