विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिनेविश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण …भाद्र ३, २०७८
नेपाल र इजरायलका विश्वविद्यालयबीच समझदारीनेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।भाद्र ३, २०७८
प्रतिरक्षा र मदन भण्डारी विश्वविद्यालयको निर्माण प्रक्रिया तीव्रराष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा नीति निर्माण एवं रणनीति तयार गर्न जनशक्ति उत्पादन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्माण गरिने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।भाद्र ३, २०७८
प्रत्येक वर्ष दुई छात्रालाई निःशुल्क प्राविधिक शिक्षापोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी …भाद्र ३, २०७८
विद्युत् र इन्टरनेट जान थालेपछि अनलाइन पढ्ने साना विद्यार्थी तनावमाडेढ वर्षदेखि अनलाइनका माध्यमबाट पढिरहेका विद्यार्थीलाई दिनमा तीन पटकसम्म विद्युत् र इन्टरनेट जान थालेपछि पठनपाठनमा बाधा पुगेको छ । राजधानीको उत्तरपूर्वी …भाद्र १, २०७८
सात वर्षमा पनि बनेन विद्यालय भवनझापाको भद्रपुर नगरपालिका–३ स्थित अरनिको माध्यमिक विद्यालयको निर्माणाधीन भवन अलपत्र भएको छ । भारत सरकारको आर्थिक सहयोगमा सात वर्षअघि निर्माण शुरु भएको विद्यालय …श्रावण २४, २०७८
भ्रष्टाचारमुक्त विश्वविद्यालय’ अभियान थालेदेखि घेराबन्दी भयोमध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्यालयमा सुधार ल्याउन खोज्दा आफूविरुद्ध घेराबन्दी भएको बताउनुभएको छ ।श्रावण २४, २०७८
इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जालएड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्र्रा डा ओरी ओरफसँगको सहकार्यमा ‘निर्णय निर्माण प्रक्रियामा …आषाढ २२, २०७८
शिक्षकलाई बेपत्ता बनाउने सार्वजनिकबेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक …आषाढ १०, २०७८
विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनीयर सङ्घर्षमाअसारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनीयर र सब इन्जिनीयरले काम रोकी विरोध शुरु गरेका छन् । शिक्षा …आषाढ २, २०७८