चेपाङ छात्रावास बनाउँदै नगरपालिकाचितवन जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले आवासीय रुपमा …जेष्ठ २१, २०७८
मध्यपश्चिमाञ्चल विश्वविद्यालय अब मध्यपश्चिम विविसरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न …जेष्ठ ६, २०७८
अटेरी विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमाकोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले …बैशाख १३, २०७८
काभ्रे जिल्लामा शैक्षिक सुधारमा योगदान पु-याउने अभिभावकको सम्मानसामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पु¥याएवापत खानीखोला गाउँपालिकास्थित १४ …चैत्र ३१, २०७७
चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमाजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक …चैत्र २९, २०७७
शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको सङ्घीय …चैत्र २२, २०७७
पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्नपर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको …चैत्र २२, २०७७
भूकम्प प्रभावित ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्नम्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न …चैत्र २०, २०७७
वैदिक दर्शनको महत्व बुझाउन संस्कृत र हिन्दीका ५० पुस्तक नेपालीमावैदिक सनातन धर्मको महत्व बुझाउने उद्देश्यले गीता प्रेसले संस्कृत र हिन्दीमा प्रकाशन गरेका ५० पुस्तकको नेपालीमा अनुवाद गराएको छ । नेपालमै पहिलो आधिकारिक …चैत्र १३, २०७७
टीकापुर क्याम्पसको जग्गा खाली गराउन चुनौतीअछामको बयलपाटाबाट पन्ध्र वर्ष अगाडि परिवारसहित तराई झरेका भीमबहादुर लुहार भूमिहीनलाई सरकारले जग्गा उपलब्ध गराउने भएपछि खुशी छन् ।। जति खुशी भीमबहादुरमा छ …चैत्र ११, २०७७