धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा गुरुकुल सञ्चालनभीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा महाकाली शारदा विद्यापीठ बेद विद्याश्रम गुरुकुल सञ्चालनमा ल्याइएको छ । वैदिक संस्कृत …आश्विन १८, २०७८
विद्यार्थी बिरामी पर्न थालेकाले दुई विद्यालय बन्दधमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा …आश्विन १०, २०७८
अधिकांश पालिाकामा भौतिक उपस्थितिमा पढाइ सुरुझापाको मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन …आश्विन ८, २०७८
जीर्ण विद्यालयः जोखिम मोलेर आउँछन् विद्यार्थीएक्काइस वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको जाजरकोटको भेरी नगरपालिका–५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय जीर्ण हुँदा धराप भएको छ । …आश्विन ७, २०७८
आमा–छोरासँगै कक्षा १२ को परीक्षामाबुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय …भाद्र ३१, २०७८
‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन नै उदाहरण काफी’सङ्घीय संसद्ले कानुन निर्माण गर्न प्रत्यायोजन गरेको अधिकार किटान गरिएको समयभित्र सही ढङ्गबाट अघि नबढाईका कारण संविधानमा उल्लेखित मौलिकका प्रावधान कार्यान्वयनम …भाद्र २८, २०७८
ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदैकोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले …भाद्र २५, २०७८
समावेशी शिक्षासम्बन्धी सम्झौतासमावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च …भाद्र १०, २०७८
नतिजा सच्याउन माग गर्दै आयोगलाई साँचो बुझाइयोचिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् …भाद्र ८, २०७८
कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुररामपुर (पाल्पा), ४ भदौ (रासस) ः रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी …भाद्र ४, २०७८