अब दक्ष डक्टर बन्न कर्णाली जानुपर्छअब कर्णालीको युवा जनशक्ति डक्टरी पढ्न बाहिर जाने छैन । कर्णालीमै सस्तो र सुलभरुपमा स्वास्थ्य शिक्षा हासिल गर्नेछ ।चैत्र ९, २०७७
प्याब्सन कप छात्रछात्रा क्रिकेट (फोटो फिचर)धनगढीको संघीय प्रहरी ईकाइ कार्यालयको खेल मैदानमा मंगलबार आयोजित मेयर, उपमेयर प्याब्सन कप छात्रछात्रा क्रिकेट प्रतियोगिताको संयुक्तरुपमा उद्घाटन गर्दै …चैत्र ४, २०७७
क्याम्पसको जग्गाका विषयमा बहसकैलालीको टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३८० बिघा जग्गामध्ये अहिलेसम्म ३०० बिघा भूमिहीन सुकुम्बासीका नाममा अतिक्रमित अवस्थामा छ । भूमिसम्बन्धी समाधान …चैत्र २, २०७७
ऐसेलुखर्कका सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरीऐसेलुखर्क गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाले आर्थिक वर्ष …चैत्र २, २०७७
दिवा खाजामा भ्रष्टाचारको आरोपसर्लाहीको हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् । हरिपुर …फाल्गुण २५, २०७७
एकैपटक ३४ शिक्षक सरुवापछि मुद्दाबाँकेको डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च …फाल्गुण २०, २०७७
जुम्लामा उच्च शिक्षा छात्रवृत्ति पुग्योकर्णाली प्रदेश सरकारको चालू आव २०७७/७८ मा विनियोजित बजेटमा छुटेको जुम्लाले मङ्गलबार उच्च शिक्षा छात्रवृत्तिको बजेट प्राप्त गरेको छ । कर्णाली प्रदेश सरकार …फाल्गुण १९, २०७७
विद्यालयमा गुनासो पेटिका राखिँदैविद्यालयका बालबालिकालाई दण्डसजाय पाउँछौँ÷ पाउँदैनौँ भनेर प्रश्न गर्दा कतिपय बालबालिको उत्तर आउँछ, पाउँछौँ । विद्यालय र कक्षाकोठामा शिक्षक शिक्षिकाले भनेको …फाल्गुण १६, २०७७
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री डोरमणि पौडेलवाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ । हेटौँडामा भूकम्पका कारण …फाल्गुण १३, २०७७
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दीलहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी …फाल्गुण १३, २०७७