खोप लगाउन दाङका विद्यालय सञ्चालनकोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० …माघ १६, २०७८
हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षाउच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि …पौष १३, २०७८
‘पढ्ने बानीको विकासका लागि पठन अभियान’विद्यार्थीमा पढ्ने बानीको विकासका लागि कावासोती नगरपालिकाले पठन अभियान सुरु गरेको छ । कावासोती नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १२ हजार …पौष ६, २०७८
राष्ट्रपतिको आग्रह : बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँराष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ …मंसिर १६, २०७८
खोपको पर्खाइमा बालबालिकादाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोप केन्द्रमा सोमबार बालबालिकालाई फाइजर खोप लगाइएको छ । बालबालिकाले आफ्नो परिचय खुल्ने प्रमाणका आधारमा खोप लगाएका …मंसिर ६, २०७८
छानबिन समितिबाट स्थलगत अध्ययनबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले काम थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध …कार्तिक ९, २०७८
शैक्षिक सामग्री वितरणगुल्मीको मदाने गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ३४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । मदाने युवा क्लबको आयोजना तथा सूर्य …कार्तिक ९, २०७८
कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावितकोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट वञ्चित हुँदै आएका छन् …कार्तिक ५, २०७८
विद्यालय भवन निर्माण सुरुविकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा विद्याज्योति माविको कक्षाकोठा भवन निर्माण सुरु गरिएको छ । जलजला–३ मा रहेको विद्याज्योति माविको १० कोठे दुईतले …कार्तिक ५, २०७८
निशुल्क गरेपछि छात्राले अटोमोबाइल पढ्न थालेपाल्पाको तिनाउ गाउँपालिका–४, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयले सञ्चालन गरेको प्री डिप्लोमा अटोमोबाइल पढ्ने छात्राको संख्या बार्षिक रुपमा बढ्दै गएको …कार्तिक १, २०७८