मध्यपश्चिम विश्वविद्यालयद्वारा आवेदन दिन म्याद थपमध्यपश्चिम विश्वविद्यालयले कर्मचारी छनोटका लागि गरेको विज्ञापनको आवेदन दिन म्याद थप गरेको छ । विश्वविद्यालयले आवेदन दिने म्याद वैशाख २४ गते सम्म थप …बैशाख ८, २०८०
मध्यपश्चिम विश्वविद्यालय नयाँ कलेजलाई सम्बन्धन दिनेमध्यपश्चिम विश्वविद्यालयले नयाँ सम्बन्धनका लागि आवेदन खुला गरेको छ । स्नातक तह र स्नतकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमका लागि सम्बन्धन वितरणका लागि आवेदन …चैत्र २९, २०७९
मध्यपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन स्थगित गर्योमध्यपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले विश्वविद्यालय अर्न्तगतका केन्द्रीय विभाग, स्कुल तथा सम्पूर्ण आंगिक क्याम्पसहरुको स्ववियु। निर्वाचन स्थगन …चैत्र ३, २०७९
स्कुल अफ ललाई तीन विघा जग्गा प्राप्तमध्यपश्चिम विश्वविद्यालय एमयू ग्राजुएट स्कुल अफ ल लाई तीन विघा जग्गा प्राप्त भएको छ। वीरेन्द्रनगर नगरपालिका राष्ट्रिय आधारभूत विद्यालय र नौलो सुधार …पौष १४, २०७९
‘कैलाश सत्यार्थी चेयर’ स्थापनामध्यपश्चिम विश्वविद्यालय (मपवि) ले विश्व शान्ति नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थीको नाममा ‘कैलाश सत्यार्थी चेयर’ स्थापना गर्ने निर्णय गरेको छ …मंसिर १७, २०७९
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु घट्योआव. २०७७–७८ को लेखापरीक्षणमा देखिएको मध्यपश्चिम विश्वविद्यालयको बेरुजु फस्र्यौट भई रु. ३ करोड ५२ लाखमा झरेको छ । विश्वविद्यालयको बेरुजु सो आर्थिक वर्षमा को …मंसिर १६, २०७९
मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्नेमध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । समाजमा विधमान विभिन्न किसिमका लैंगिक हिंसा विशेष गरी घरेलु महिला हिंसा र कार्यालय …मंसिर ११, २०७९
मास्टर्स देखि विद्यावारिधि सम्म प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन मागमध्यपश्चिम विश्वविद्यालय (मपवि) ग्र्याजुएट स्कूल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सले राष्ट्रपति पदक प्राप्त विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान …मंसिर ९, २०७९
करार शिक्षक छनोट परीक्षा स्थगित, विश्वविद्यालयका कागजपत्र अख्तियारमामध्यपश्चिम विश्वविद्यालयले आफ्नो विभिन्न स्कुल र विभागमा गर्ने भनिएको करार शिक्षक छनोट प्रक्रिया हाललाई स्थगित गरेको छ । ग्य्राजुएट ग्याजुएट स्कुल अफ …श्रावण २७, २०७९
विश्वविद्यालयको पर्खालको शिलान्यासमध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालयको केन्द्रीय परिसरमा घेराबारा गर्न थालेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कुइनेपानी …श्रावण १९, २०७९