नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छः प्रधानमन्त्रीविश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने ।चैत्र २३, २०८०
तीन विश्वविद्यालयमा निमित्त उपकुलपतितीन विश्वविद्यालयले निमित्त उपकुलपति पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम, मध्यपश्चिम, र पूर्वाञ्चल विश्वविद्यालयमा निमित्त …फाल्गुण २५, २०८०
तीन महिनादेखि मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला,दुई दिनमा नखोले फोड्ने चेतावनीमध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आधा दर्जन बढी संघ संगठनले तीन महिना अघि लगाएको ताला अझै खुल्न सकेको छैन । गत असोज १२ गते देखि विभिन्न संघ …पौष १६, २०८०
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब माथिमध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । आर्थिक वर्ष २०६८–६९ मा रु ८३ लाख ९८ हजार रहेको थियो । …आश्विन २९, २०८०
मध्यपश्चिम विश्वविद्यालयको शिक्षक पदपुर्ति प्रक्रिया रोकियोमध्यपश्चिम विश्वविद्यालयले पदपूर्ति प्रक्रिया स्थगित गरेको छ । शिक्षक कर्मचारी पदपूर्ति समितिले आव्हान गरेको ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल …श्रावण ३२, २०८०
मध्यपश्चिम विश्वविद्यालयद्वारा स्थगित परीक्षा सञ्चालनका लागि कार्यतालिका सार्वजनिक (परीक्षा तालिकासहित)मध्यपश्चिम विश्वविद्यालयले स्थगित गरेको करार तथा आंशिक सेवाका शिक्षक कर्मचारी नियुक्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालय विविध कारण …श्रावण २१, २०८०
मध्यपश्चिम विश्वविद्यालयले माग्यो शिक्षक कर्मचारीमध्यपश्चिम विश्वविद्यालयले ग्य्राजुएट स्कुल अफ एग्रीकल्चर एन्ड फरेस्ट्री र ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङका लागि शिक्षक तथा कर्मचारी माग गरेको छ …श्रावण १८, २०८०
मध्यपश्चिम विश्वविद्यालयलाई १५ दिन भित्र विवरण पेश गर्न निर्देशनमध्यपश्चिम विश्वविद्यालयलाई १५ दिन भित्र विवरण पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्देशन दिएको छ । सम्बन्धन एवम् पदपूर्ति …बैशाख २९, २०८०
मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रिया यथावतमध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयले सम्बन्धनको प्रक्रिया यथावत रहेको जनाएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विज्ञप्ति जारी …बैशाख १९, २०८०
४८ घण्टाभित्र विज्ञापन रद्द नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनीमध्यपश्चिमाञ्चल विश्वविद्यालयले २५ जना करार शिक्षक नियुक्तिका लागि गरेको विज्ञापन ४८ घण्ठा भित्र रद्द गर्न पेशागत संगठले चेतावनी दिएका छन् …बैशाख ८, २०८०