आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन ‘अल्टिमेटम’मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ । …आश्विन ६, २०७८
तीनवटा मोडेल मध्ये एकबाट कुलपति बनाइनुपर्छबोर्डअफ ट्रस्टीको अवधारण अघि बढाएर विश्वका अभ्यासलाई एउटा मोडलका रुपमा लिएर ट्रस्टी मार्फत् कुलपति नियुक्त हुने कानुन निर्माण गरियो भने....आश्विन ६, २०७८
मध्यपश्चिम विश्वविद्यालय र आन्दोलनरत विद्यार्थीविच सात बुँदे सहमतिः परीक्षाको माध्यम विद्यार्थी रोज्न पाउनेअनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ …भाद्र १३, २०७८
मुसोमाले २७ गतेदेखि सञ्चालन हुने परीक्षा स्थगितमध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (मुसोम) वीरेन्द्रनगर सुर्खेतले परीक्षा स्थगित गरेको छ । मुसोमाले एक सूचना प्रकाशित गरी भदौ २७ गतेदेखी संचालन …भाद्र १०, २०७८
समावेशी शिक्षासम्बन्धी सम्झौतासमावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च …भाद्र १०, २०७८
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोडमध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ …श्रावण २७, २०७८
भ्रष्टाचारमुक्त विश्वविद्यालय’ अभियान थालेदेखि घेराबन्दी भयोमध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्यालयमा सुधार ल्याउन खोज्दा आफूविरुद्ध घेराबन्दी भएको बताउनुभएको छ ।श्रावण २४, २०७८
उपकुलपति विरुद्ध गलत विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दामध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डानन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ । उपकुलपति …श्रावण २४, २०७८
मध्यपश्चिम विश्वविद्यालयको परीक्षा दोस्रो पटक स्थगितमध्यपश्चिम विश्वविद्यालयले पुनः एक् हप्ताका लागि पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगित गरेको छ । विश्वविद्यालयका परीक्षा व्यवस्थापन कार्यलयले आज एक सूचना …श्रावण १९, २०७८
मध्यपश्चिम विश्वविद्यालय र बास्क कन्ट्री विश्वविद्यालय, स्पेन बिच सम्झौतामध्यपश्चिम विश्वविद्यालय, सुर्खेत, र बास्क कन्ट्री विश्वविद्यालय, स्पेन बिच शैक्षिक सहकार्यका लागि दुइ पक्षीय सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम …श्रावण १७, २०७८