मध्यपश्चिम विश्वविद्यालय र बास्क कन्ट्री विश्वविद्यालय, स्पेन बिच सम्झौतामध्यपश्चिम विश्वविद्यालय, सुर्खेत, र बास्क कन्ट्री विश्वविद्यालय, स्पेन बिच शैक्षिक सहकार्यका लागि दुइ पक्षीय सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम …श्रावण १७, २०७८
नक्किली अडियोको मध्यपश्चिम विश्वविद्यालयद्वारा भर्त्सना, भिडियो सार्वजनिक गर्न उपकुलपतिको चुनौतीमध्यपश्चिम विश्वविद्यालयले सामाजिक सञ्जालमा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको सम्मानमा आँच पुग्ने गरिगरिएको प्रचारको भत्र्सना गरेको छ । विश्वविद्यालका …श्रावण १४, २०७८
मध्यपश्चिम विश्वविद्यालयका शिक्षक विद्यार्थी आन्दोलितमध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले राजनीतिक पूर्वाग्रह तथा स्वेच्छाचारी रुपमा विश्वविद्यालयलाई सञ्चालन गर्न खोजेको आरोप लगाउँदै …श्रावण १२, २०७८
मध्यपश्चिम विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगितमध्यपश्चिम विश्वविद्यालयले पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरु एक हप्ताका लागि स्थगित गरेको छ । साउन १२ गते देखि सञ्चालन हुने स्नातक तह र साउन १३ गते देखि …श्रावण १२, २०७८
मध्यपश्चिमाञ्चल विश्वविद्यालय अब मध्यपश्चिम विविसरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न …जेष्ठ ६, २०७८
मध्यपश्चिम विश्वविद्यालयमा भएको तोडफोड प्रति खेद, विद्यार्थी आक्रोशितमध्यपश्चिम विश्वविद्यालय, विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पस अन्तर्गत स्नातक तह दोस्रो, चौथो र छैटौ सेमेस्टरको सत्रांत परीक्षाका विषयमा लिएर भएको विवादले …बैशाख १६, २०७८
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पुन: प्रवेश परीक्षा लिन नपाउनेमध्यपश्चिमाञ्चल विश्वविद्यालयले कानुन संकायको प्रवेश परीक्षा लिन नपाउने भएको छ । विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन …चैत्र १९, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आंशिक र करार शिक्षक छनोटका कागजात अख्तियारमामध्यपश्चिमाञ्चल विश्वविद्यालयले आंशिक तथा करारमा शिक्षक नियुक्ति गर्दा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतले …चैत्र १३, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बिच पाँच वर्से सम्झौतामध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय, चीन बिच पाँच वर्से सम्झौता भएको छ । दुवै विश्वविद्यालय बिच शैक्षिक सहकार्य तथा विभिन्न …माघ १८, २०७७
उच्च शिक्षा नीतिमा विहङ्गम बहसभजनमण्डली भाटहरूको नियुक्तिले केन्द्रीय सरकार नै विश्वविद्यालयहरूलाई ध्वस्त पार्न उद्यत भएको आरोप सुन्ने गरिन्छआश्विन १८, २०७७