विश्वविद्यालयमा भैरहेका गैर प्राज्ञिक गतिविधिहरूको अन्त्य गर्नुपर्नेः गृहमन्त्रीउपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयहरूलाई शान्ति क्षेत्रको रूपमा स्थापित गर्नु पर्ने आवश्यकता भएको र विश्वविद्यालयमा भैरहेका गैर …भाद्र १८, २०८०
अनुसन्धानकर्ता नपाएर आयोगको रु. दुई करोड फ्रिजविश्वविद्यालय अनुदान आयोगले माग गरेको अनुसन्धान परियोजना प्रस्तावका लागि तीनओटा विश्वविद्यालय बाँहेक अन्यले चासो नै देखाएनन् । सञ्चालनमा आएका ११ ओटा …श्रावण २६, २०८०
कोटेश्वर क्याम्पसले पायो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरणआयोगको गत हप्ता बसेको बोर्ड बैठकले देशभरिका कलेजमध्येबाट कोटेश्वर बहुमुखी क्याम्पस काठमाडौं र विरेन्द्र विद्यँ हुमुखी क्याम्पस कैलालीलाई क्यूएए प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।श्रावण ३, २०८०
उत्कृष्ट क्याम्पस छनोटका लागि पुनः सूचना जारीविश्वविद्यालय अनुदान आयोगले आव्हान गरेको उत्कृष्ट क्याम्पस छनोटकालागि अब १७ दिन मात्र बाँकी रहेको छ । आयोगले सोही मितिसम्म आवेदन दिनेगरी पुनः आवेदन दिन …श्रावण २, २०८०
विश्वविद्यालयको शैक्षिकसत्रमा एकरुपता ल्याउन एकीकृत शैक्षिक क्यालेन्डरको प्रस्तावित ढाँचा तयारविश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको शैक्षिकसत्रमा एकरुपता ल्याउने उद्देश्यले एकीकृत शैक्षिक क्यालेन्डर लागु गर्नका लागि प्रस्तावित ढाँचा तयार गरेको छ …आषाढ २१, २०८०
अनुदान आयोगद्वारा उत्कृष्ट क्याम्पस छनोट गर्न आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पस छनौट गर्न विश्वविद्यालयका आङ्गिक क्याम्पसका साथै विश्वविद्यालयबाट सम्बन्धन लिइ सञ्चालनमा रहेका सामुदायिक र निजी …आषाढ १४, २०८०
आयोगद्वारा विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक (नामावली सहित)विश्वविद्यालय अनुदान आयोगले ‘उच्च शिक्षामा विशिष्टताको प्रर्वधन कार्यक्रम अन्तर्गत विपन्न लक्षित छात्रवृत्ति’ का लागि विद्यार्थी छनोट गरेको छ । छात्रवृत्तिका …आषाढ ११, २०८०
भानुभक्त क्याम्पसलाई दोस्रो पटक ‘क्युएए’ प्रदानतनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय …बैशाख १४, २०८०
दवावका भरमा विश्वविद्यालयले सम्बन्धन दिँदा गुणस्तर खस्कियोकक्षा १ मा भर्ना भएका विद्यालय उमेर समूहका ८४ लाख बालबालिका मध्ये १० वर्ष पछि विद्यालयमा केवल औसतमा ४ लाख ५० हजार मात्र भेटिने गरेका छन् । त्यसको दुई वर्ष …बैशाख १३, २०८०
विश्वविद्यालयको साख जोगाउन शुल्क समायोजनको तयारी गर्दै केयुकाठमाडौं विश्वविद्यालय (केयु) मा विद्यार्थी घटेपछि शुल्क समायोजनको तयारी थालेको छ । विश्वविद्यालयका लोकप्रिय मानिएका कार्यक्रममा ७० प्रतिशत मात्र विद्यार्थी …बैशाख १३, २०८०