After SEE Portal

२१ ओटा संस्थासंग वित्तीय वार्ता गर्ने

Bridge Course

उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रमका २१ ओटा संस्थालाई वित्तीय वार्तामा बोलाएको छ ।

विश्वविद्यालय अनुदान आयोगले सञ्चालनमा ल्याएको उक्त कार्यक्रमका लागि अन्य प्रक्रिया सकि वित्तीय वार्ताका लागि शैक्षिक संस्था छनोट गरेको हो ।

आयोगले  २०७९ – २०८० मा छनौट गरेका उच्च शैक्षिक संस्थाहरुबाट माग भए अनुसार प्राप्त व्यवसाय विकास योजना मध्ये आइडिया पिचिङ पश्चात वित्तीय वार्ताका लागि बोलाएको हो ।

वित्तिय वार्ताका लागि  व्यवसाय विकास योजनाका लागि विभिन्न २१ ओटा शैक्षिक संस्था  छनोट गरेको छ ।

वित्तिय वार्ता को मिति, समय र स्थान र अन्य प्रक्रिया सम्बन्धि जानकारी आयोगको वेबसाइट र ईमेल मार्फत जानकारी गराइने सूचनामा उल्लेख गरेको छ ।

A Levels MA