दवावका भरमा विश्वविद्यालयले सम्बन्धन दिँदा गुणस्तर खस्कियोकक्षा १ मा भर्ना भएका विद्यालय उमेर समूहका ८४ लाख बालबालिका मध्ये १० वर्ष पछि विद्यालयमा केवल औसतमा ४ लाख ५० हजार मात्र भेटिने गरेका छन् । त्यसको दुई वर्ष …बैशाख १३, २०८०
विश्वविद्यालयको साख जोगाउन शुल्क समायोजनको तयारी गर्दै केयुकाठमाडौं विश्वविद्यालय (केयु) मा विद्यार्थी घटेपछि शुल्क समायोजनको तयारी थालेको छ । विश्वविद्यालयका लोकप्रिय मानिएका कार्यक्रममा ७० प्रतिशत मात्र विद्यार्थी …बैशाख १३, २०८०
उच्च शिक्षामा विद्यार्थी घटेपछि विकल्पको खोजी गर्न छलफल बढाउँदै सरोकारवालाशिक्षा मन्त्रालयका सचिव, त्रिभुवन , काठमाडौं , पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीसँग छलफलपछि क्याम्पसहरु मर्जरमा जान सक्ने गरी सैद्धान्तिक सहमति गरिएको छ ।चैत्र २८, २०७९
केएमसी क्युएए प्रमाणित कलेज घोषितकाठमाडौँ मोडल कलेज (केएमसी) लाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रदान गरेको छ ।चैत्र १४, २०७९
उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हानविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हान गरेको छ । आर्थिक वर्ष २०७९-८० मा स्नातक–स्नातकोत्तर तहका प्रथम वर्षमा …चैत्र ८, २०७९
अनुदान आयोगद्वारा विशिष्टता प्रवद्र्धन कार्यक्रमअन्तर्गत १८ क्याम्पस छनोटविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन देशभरबाट १८ क्याम्पस छनोट गरेको छ …पौष १७, २०७९
चिकित्सा शिक्षा स्नातकमा त्रिविको उत्तीर्ण दर न्यूनकम विद्यार्थी पास हुने मध्यपश्चिम पहिलो स्थानमा छ भने त्रिवि दोस्रो स्थानमा रहेको छ ।मंसिर १६, २०७९
उच्च शैक्षिक संस्थाहरूको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थाहरूको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शिक्षक तथा …मंसिर १५, २०७९
धुलिखेलमा ‘वातावरण भवन’ बन्योकाभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगले ‘वातावरण भवन’ निर्माण गरेको छ । विश्वविद्यालयको इन्भारोमेन्ट साइन्स एण्ड इञ्जिनियरिङ …मंसिर ११, २०७९
प्राविधिक तथा व्यवसायिक विषय पढ्न नपाएर विद्यार्थी बाहिरिएः अनुदाय आयोगनेपालमा भएका विश्वविद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँच वृद्धि गर्न नसक्दा नेपाली विद्यार्थी विदेशिएको विश्वविद्यालय अनुदान आयोगको बार्षिक …मंसिर ८, २०७९