उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हानविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हान गरेको छ । आर्थिक वर्ष २०७९-८० मा स्नातक–स्नातकोत्तर तहका प्रथम वर्षमा …चैत्र ८, २०७९
अनुदान आयोगद्वारा विशिष्टता प्रवद्र्धन कार्यक्रमअन्तर्गत १८ क्याम्पस छनोटविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन देशभरबाट १८ क्याम्पस छनोट गरेको छ …पौष १७, २०७९
चिकित्सा शिक्षा स्नातकमा त्रिविको उत्तीर्ण दर न्यूनकम विद्यार्थी पास हुने मध्यपश्चिम पहिलो स्थानमा छ भने त्रिवि दोस्रो स्थानमा रहेको छ ।मंसिर १६, २०७९
उच्च शैक्षिक संस्थाहरूको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थाहरूको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शिक्षक तथा …मंसिर १५, २०७९
धुलिखेलमा ‘वातावरण भवन’ बन्योकाभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगले ‘वातावरण भवन’ निर्माण गरेको छ । विश्वविद्यालयको इन्भारोमेन्ट साइन्स एण्ड इञ्जिनियरिङ …मंसिर ११, २०७९
प्राविधिक तथा व्यवसायिक विषय पढ्न नपाएर विद्यार्थी बाहिरिएः अनुदाय आयोगनेपालमा भएका विश्वविद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँच वृद्धि गर्न नसक्दा नेपाली विद्यार्थी विदेशिएको विश्वविद्यालय अनुदान आयोगको बार्षिक …मंसिर ८, २०७९
अनुदान आयोग र त्रिवि सेवा आयोग अध्यक्ष विहीनविश्वविद्यालय अनुदान आयोग अध्यक्ष विहीन भएको छ । गत मंसिर दुई गते निवर्तमान अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीको पदावधि सकिएपछि आयोग पदाधिकारी अध्यक्ष विहीन हुन …मंसिर ७, २०७९
अनुदानका लागि मापदण्ड पुगेका क्याम्पसले असोज ६ गते भित्र आवेदन दिनु पर्नेविश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम अन्तर्गत उच्च शिक्षाको विकास र विस्तारका लागि व्यवस्था गरिएको अनुदान मापदण्ड पुगेका …भाद्र ५, २०७९
समतामा आधारित अनुदानका लागि भदौ २३ गतेसम्ममा आवेदन दिनु पर्नेविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम कार्यान्वयन गर्न समतामा आधारित अनुदानका लागि भदौ २३ गतेसम्ममा आवेदन दिन सूचना जारी …श्रावण २०, २०७९
उच्च शिक्षा प्रदायक संस्थाले नेशनल रजिष्ट्रीमा दर्ता हुनुपर्नेविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा प्रदायक संस्थाहरूको नेशनल रजिष्ट्री दर्ता गर्ने भएको छ । नेपालमा सञ्चालित उच्च शैक्षिक संस्थाहरूको हालसम्म …श्रावण १६, २०७९