उद्यमशील विद्यार्थीलाई आयोगको सहयोगबनेपा नगरपालिका–६ बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसमा अध्ययनरत एक उद्यमशील विद्यार्थीले व्यवसाय विस्तारका लागि रु ४० लाख प्राप्त गरेका छन् । उनले यो रकम …बैशाख १०, २०८१
यूजीसी र आईएसएनविच शैक्षिक उद्यमशीलता र नवप्रवर्तन गर्ने उद्देश्यकासाथ सम्झौताविश्वविद्यालय अनुदान आयोग (यूजीसी) र आइडिया स्टुडियो (आईएसएन) नेपालका विच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर …चैत्र २४, २०८०
दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यतादिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए_को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते …फाल्गुण २३, २०८०
क्वेस्ट इन्टरनेसनल कलेजले क्यूएए प्रमाणपत्र पायोक्वेस्ट इन्टरनेसनल कलेजलाई विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले आधिकारिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको …फाल्गुण ३, २०८०
उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आर्थिक वर्ष २०८०-०८१ मा स्नातकर स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई …माघ ३, २०८०
उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीलाई पुन प्रस्ताव पेस गर्न मागविश्वविद्यालय अनुदान आयोगले दोस्रो पटक उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, …मंसिर ६, २०८०
२१ ओटा संस्थासंग वित्तीय वार्ता गर्नेउच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रमका २१ ओटा संस्थालाई वित्तीय वार्तामा बोलाएको छ । विश्वविद्यालय अनुदान आयोगले सञ्चालनमा ल्याएको उक्त अन्य …कार्तिक १३, २०८०
उच्च शिक्षाको गुणस्तर सुधारका लागि मंसिर २४ गतेभित्र प्रस्ताव पेस गर्नुपर्नेविश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्ति लगायतका विभिन्न …कार्तिक १३, २०८०
सामुदायिक क्याम्पसलाई ‘क्युएए’मा आबद्ध हुन आह्वानविश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रियामा आबद्ध हुन सबै सामुदायिक क्याम्पसलाई आह्वान …भाद्र २५, २०८०