आयोगले मावि लाइसेन्सको विज्ञापन गर्यो (यहाँबाट आवेदन दिन सकिन्छ)शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आव्हान गरेको छ । आयोगको २९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन …बैशाख ३१, २०८०
मावि लाइसेन्सको विज्ञापन वैशाख ३१ गते हुनेशिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन वैशाख ३१ गते भित्र गर्ने तयारी थालेको छ । आयोगले कार्यतालिका अनुसार नै वैशाख ३१ गते विज्ञापन …बैशाख २१, २०८०
प्राविमा १ लाख १२ हजारको आवेदन, प्रवेशपत्र प्रिन्ट गर्न सकिनेशिक्षक सेवा आयोगले गत चैत ९ गते गरेको प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् । दोब्बर दस्तुर …बैशाख २१, २०८०
निमाविको नतिजा सार्वजनिक,२०.७५ प्रतिशत मात्र उत्तीर्ण (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला तर्फको …बैशाख १८, २०८०
गण्डकी प्रदेशका शिक्षक द्वितीय श्रेणीमा बढुवा (नतिजा सहित)शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राथमिक तह द्वितीय श्रेणीमा शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । बढुवा सिफारिस समितिको सचिवालय, …बैशाख १६, २०८०
आयोगको परीक्षामा प्रवेश पत्रसहित परिचयपत्र अनिवार्यशिक्षक सेवा आयोगले अबका परीक्षामा प्रवेशपत्रको साथमा अनिवार्य परिचय खुल्ने सक्कलै प्रमाणपत्र लानुपर्ने नियम लागु गर्ने भएको छ । आधिकारिक निकायबाट जारी भएको …बैशाख ५, २०८०
प्राविको विज्ञापन संशोधन (संशोधित सूचनासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरेको विज्ञापन संशोधन गरेको छ । शिक्षा तथा मानव स्रोत …बैशाख १, २०८०
नियुक्तिपत्रका लागि शिक्षकसँग रकम असुलीप्राथमिक तहका शिक्षकसँग पाँच सयदेखि एक हजारसम्म, निम्न माध्यमिक तहका शिक्षकसँग आठ सयदेखि डेढ हजार रुपियाँसम्म र माध्यमिक तहका शिक्षकसँग एक हजारदेखि दुई हजारसम्म सहयोग रकम उठाइएको छ ।चैत्र २७, २०७९
माविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ । आयोगले गत चैत्र १८ …चैत्र २६, २०७९
अभ्यास शिक्षणको नम्बर लेख्न आयोगको सूचनाशिक्षक सेवा आयोगले अध्यास शिक्षणलाई तालिमको मान्यता दिँदै २०७९ चैत्र ९ गते प्रकाशित प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापनमा अनलाइन प्रणाली मार्फत …चैत्र १६, २०७९