After SEE Portal

सामाजिक विषयको नतिजा सार्वजनिक

Bridge Course

शिक्षक सेवा आयोगले सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको असार ११ गते लिएको खुला प्रतियोगात्मक लिखित विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले प्रदेश १, मधेश, बागमती, कर्णाली प्रदेशको सामाजिक विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । 

नतिजा

A Levels MA
Thuprai - Books and E-books