After SEE Portal

प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको  नतिजा प्रकाशन (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रदेश न १ र मधेश प्रदेशको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । 

आयोगले गत असार ११ गते लिएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

आयोगले लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीलाई अन्तर्वार्ताका लागि आगामी पुस २ र ३ गते सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयमा उस्थित हुन समेत सूचित गरेको छ ।

नतिजा

A Levels MA
Thuprai - Books and E-books