After SEE Portal

नेपाली र संस्कृत व्याकरणको नतिजा सार्वजनिक (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले नेपाली र संस्कृत व्याकरण विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले  मधेश, बागमती, गण्डकी, लुम्बिनी, प्रदेशको नेपाली विषयको  र प्रदेश १, बागमती र गण्डकीको संस्कृत व्याकरण विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको हो ।

निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाकोअसार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित  विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

नेपाली/संस्कृत व्याकरण विषयको  नतिजा

A Levels MA
Thuprai - Books and E-books