A Levels MA

नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोगले नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले प्रदेश १,कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको हो ।

निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदकोखुला प्रतियोगात्मक परीक्षाकोअसार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित  विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

नतिजा

Thuprai - Books and E-books