एसईई नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड, नतिजा सार्वजनिक गर्ने विषयमा अन्योल कायमैएसईईको नतिजा सार्वजनिक भए लगतै see.edusanjal.com बाट हेर्न सकिने छ ।आषाढ ११, २०८०
छिटफुट घटना बाहेक एसईई शान्तिपूर्णः नियन्त्रकएसईईमा करिब एक प्रतिशत विद्यार्थी अनुपस्थित रहेको र तीमध्ये बढी छात्र भएको नियन्त्रक श्रेष्ठले जानकारी दिए ।चैत्र २३, २०७९
अहिले सम्म एसईईमा देखिएका त्रुटिचैत्त १७ गते बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निरन्तर त्रुटिका समाचार बाहिरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले पूर्व निर्धारित गरेको तालिका …चैत्र २०, २०७९
धनुषामा एक केन्द्रमा नेपालीको प्रश्नपत्र पुग्यो, अर्कोका निरीक्षण नियन्त्रणमामाध्यमिक शिक्षा परीक्षा (एसईई) को आज पहिलो दिन धनुषाको एक् परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुगेको छ । अंग्रेजी विषयको परीक्षा हुने दिन नेपाली …चैत्र १७, २०७९
एसईईको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्रयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ ओटै जिल्लाका सबै जिम्मेवार निकायसँग …चैत्र १६, २०७९
एसईईमा दृष्टिविहीन र प्राविधिक धारका परीक्षार्थीलाई सहजअनिवार्य विषयमा प्रश्नपत्रका समानान्तर सेट तयार गरिएको । कठिनाइस्तर समान तर प्रश्न फरक रहेका प्रश्नपत्र प्रादेशिकस्तरमा समानान्तर रहेको ।चैत्र ८, २०७९
एसईईमा गत वर्ष भन्दा करिब ३५ हजार बढी परीक्षार्थी सहभागी हुँदैचालु शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्ष भन्दा ३४ हजार ३३८ जना बढी विद्यार्थी सहभागी हुने भएका छन् । यो वर्ष ५ लाख १६ हजार ५७७ जना …चैत्र ६, २०७९
२०७९ को एसईईका लागि उपयोगी प्रश्नहरूमाध्यमिक शिक्षा परीक्षा (एसईई) नजिकिँदै गएको छ । यो परीक्षा कक्षा दशको अन्त्यमा लिइने वार्षिक परीक्षा हो । विद्यालयको तहगत संरचना परिवर्तन …फाल्गुण २२, २०७९
अब कक्षा ९ मा मात्र रजिष्ट्रेसनविद्यार्थीलाई रजिष्ट्रेसन फाराम भर्नका लागि दुई महिनाको समयावधि दिइनेछ । त्यसपछि तीन महिनाको समयावधि विद्यालयलाई दिइनेछ ।माघ २९, २०७९
चैत ९ गतेबाट एसईई सञ्चालन गर्ने प्रस्ताव बोर्डमायसै साता बस्ने बोर्ड बैठकले एसईईको प्रस्तावित परीक्षा तालिकाका बारेमा निर्णय गर्नेछ ।माघ ११, २०७९