After SEE Portal

२०७९ को एसईईका लागि उपयोगी प्रश्नहरू

Bridge Course

माध्यमिक शिक्षा परीक्षा (एसईई)   नजिकिँदै गएको छ । यो परीक्षा कक्षा दशको अन्त्यमा लिइने वार्षिक परीक्षा हो ।  विद्यालयको तहगत संरचना परिवर्तन नहुन्जेलसम्म  विद्यालय छाड्ने प्रमाणपत्र (एसएलसी) भनेर चिनिने   यो परीक्षालाई सन् २०१६ मा नेपाल सरकारले परीक्षाको नाम र ढाँचा परिवर्तन  गरी एसईई बनाएको हो ।

माध्यमिक शिक्षा पाठ्यक्रमले विद्यार्थीको बुझाइ, आलोचनात्मक सोच र प्रयोगको मूल्याङ्कन गर्दै राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि २९ गते सम्म परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनि गरेको छ । यो परीक्षाका लागि तयार गरिएका नमुना प्रश्नहरू यस्ता रहेका छन् ।

एसईईका लागि उपयोगी गत वर्षका प्रश्नहरू

 अनिवार्य अङ्ग्रेजी

अनिवार्य नेपाली 

अनिवार्य गणित

अनिवार्य विज्ञान

अनिवार्य सामाजिक अध्ययन

अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण

ऐच्छिक द्वितीय कार्यालय सञ्चालन र  लेखा

इलेक्ट्रोनिक्स डिभाइस एण्ड सर्किट

क्रप पोडक्सन

वाटर रिसोर्ससेज इन्जिनिरयरिङ 

स्मल रिमेन्टेन्स एण्ड म्यानेजमेन्ट

ऐच्छिक प्रथम गणित

 

A Levels MA
Thuprai - Books and E-books