After SEE Portal

कसले कति पाए विपन्न लक्षित छात्रवृत्ति (विस्तृत विवरणसहित)

Bridge Course

शिक्षा तथा मानव स्रोत केन्द्रले विपन्न लक्षित छात्रवृत्ति देशभरका यी विद्यार्थी छनोट गरेको छ । विपन्न लक्षित छात्रवृत्तिका लागि ३ हजार ५१० जनाको नाम सार्वजनिक गरिएको छ । कक्षा ९ का विद्यार्थीलाई ६ हजारदेखि २४ हजारसम्म बार्षिक प्रदान गर्नेगरी नामनामेशी सार्वजनिक गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७८–७९ का लागि विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम सार्वजनिक गरेको हो । ४९ जिल्लाका ३ हजार ५१० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति पाउनेमा कतिपयले ६ हजारका दरले पाएका छन् ।

त्यस्तै केहीले १८ हजार र केहीले २४ हजारका दरले छात्रवृत्ति पाएको केन्द्रले जनाएको छ । केन्द्रले आर्थिक अवस्था कमजोर भएका, पिछडिएका, दलित, जनजाति लगायतका विपन्न अवस्थामा रहेका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

छात्रवृत्ति पाउने विद्यार्थी

A Levels MA
Thuprai - Books and E-books