बीएस्सी सीएसआइटीमा छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक (नामावलीसहति)

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यलयले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ ।

संस्थानले बीएस्सी सीएसआइटी कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएका विद्यार्थीको नामावली सार्वजनिक गरेको हो ।

छात्रवृत्ति सम्बन्धी कार्यनिर्देशिका २०७९ अनुसार जेहेन्दार छात्र, छात्रालाई छात्रवृत्ति प्रदान गरिने निर्णय अनुसार नामावली प्रकाशन गरिएको डिन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । छात्रवृत्तिका लागि आ आफ्नो क्याम्पसमा सम्पर्क गर्न सूचनामार्फत् आग्रह् गरेको छ ।

छात्रवृत्ति प्रदान गरिएका विद्यार्थी

Thuprai - Books and E-books