After SEE Portal

कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)

Bridge Course

कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाका लागि ७४ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० मा सञ्चालन हुने कक्षा ११ को ग्रेडवृद्धि÷आंशिक परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७२÷७३÷७४÷७५÷७६ भएका) कोवार्षिक परीक्षाका परीक्षा केन्द्रहरू निर्धारण गरेको हो ।

कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा आगामी जेठ ९ गते देखि १८ गते सम्म सञ्चालन हुँदै छ ।

A Levels MA
Thuprai - Books and E-books