एसईईमा अनिवार्य तीन विषयमा सी प्लस ग्रेड ल्याउनेले विज्ञान र गणित पढ्न पाउनेकक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य तीन विषयमा सी प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा विज्ञान र गणित विषय पढ्न पाउने भएका छन् …भाद्र ४, २०७७
एसईई नतिजा : अवैध, अविश्वसनीय र अस्वीकार्य नबनोस्तसर्थ यो नतिजा कहीँकतैबाट अवैध, अविश्वसनीय र अस्वीकार्य हुने तथा बनाउने कुरामा सबै सर्तक र सचेत हुनुपर्दछभाद्र २, २०७७
कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयले सरकारको निर्णय कुर्नुपर्नेविद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्ने नीतिगत व्यवस्था गरिएको भएपनि तत्काललाई विद्यालयले सरकारको निर्णय कुर्नुपर्ने भएको छ । अभिभावक तथा विद्यार्थीमा …श्रावण २३, २०७७
यस्तो छ कक्षा ११ को परीक्षासम्बन्धी कार्यविधि (पूर्णपाठसहित)अबदेखि कक्षा ११ को परीक्षाका लागि विद्यालय आफैले मिति तय गर्न पाउने भएको छ ।श्रावण ८, २०७७
कक्षा ११ को परीक्षा विद्यालयले सञ्चालन गर्ने निर्णयअन्तिम मूल्याङ्कन जस्तो हुने वा भिन्न हुने भन्ने बारेमा कार्यविधिले प्रष्ट गर्नेछआषाढ २१, २०७७
एसईईका विद्यार्थीले यसरी पाउने छन् प्रमाणपत्रएसईईको मूल्याङ्कन र प्रमाणीकरणका लागि बाटो फुकेकोआषाढ ९, २०७७
महालेखा परीक्षणपछि एसईईका प्रश्नपत्र धुल्याइनेएउटा ताल्चाको साँचो केन्द्राध्यक्षसँग छ भने अर्को साँचो सुरक्षा प्रमुखका साथमा छआषाढ २, २०७७