कक्षा १२ का प्रश्नपत्र पुरानै शैलीमाप्रदेशअनुसार फरक फरक प्रश्नपत्र तयार गर्न नभ्याइए पनि चार, पाँच सेटका प्रश्नपत्र तयार गरिनेकार्तिक १२, २०७७
कक्षा १२ को परीक्षा मङ्सिर ९ देखि १६ गतेसम्म (परीक्षा तालिकासहित)परीक्षार्थीहरुले होम सेन्टरबाट परीक्षा दिन पाउने व्यवस्थाकार्तिक ५, २०७७
कक्षा ११ को परीक्षा कार्याविधि अनुसार सञ्चालन गर्न पत्राचारराष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याइकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्याविधि, २०७७ अनुसार सञ्चालन गर्न …आश्विन २४, २०७७
कक्षा १२ को परीक्षा: विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्माकोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा …आश्विन १४, २०७७
कक्षा १२को परीक्षा सञ्चालनका विधिहरूबारे प्रकाशित समाचार प्रति बोर्डको ध्यानाकर्षणराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले केही सञ्चार माध्यमहरूले आफूखुशी परीक्षा सञ्चालनका विधिहरूबारे काल्पनिक समाचार सम्प्रेषण …आश्विन १, २०७७
सुझावलाई मध्यनजर गरी सरकारले निर्णय गर्नसाथ कक्षा १२ को मूल्यांकन हुनेमनोसामाजिक रुपमा कक्षा ११ र १२ का विद्यार्थी कहिले हाम्रो परीक्षा सञ्चालन होला र माथिल्लो कक्षामा प्रवेशको अनुमति पाइएला भनेर तड्पिरहेको अवस्थामा राष्ट्रिय …भाद्र ३०, २०७७
एसईईमा अनिवार्य तीन विषयमा सी प्लस ग्रेड ल्याउनेले विज्ञान र गणित पढ्न पाउनेकक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य तीन विषयमा सी प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा विज्ञान र गणित विषय पढ्न पाउने भएका छन् …भाद्र ४, २०७७