कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधानशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्क्रम विकास परिषदको बैठकले माध्यमिक तहमा गणित विषयको …माघ २२, २०७७
प्रयोगात्मकको वैशाखीले नतिजामा सुधारस्वास्थ्य तथा जनसंख्यामा ९ हजार गुणा बढीको सैद्धान्तिक भन्दा प्रयोगात्मक नम्बरमा ए प्लस कक्षा १२ को नतिजामा यो वर्ष पनि विगतका वर्षमा जस्तै सैद्धान्तिक …माघ २०, २०७७
३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ६ गुणाले बढे३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ६ गुणले बढ्यो वर्षले गुणात्मक संख्या बढेको देखिएको छ । विगतका दुई वर्षको कक्षा १२ को नतिजाको तुलना गर्दा यो वर्ष …माघ १९, २०७७
सहजै नतिजा हेर्न नपाएपछि तनावमा विद्यार्थी, अभिभावक र विद्यालयनेपाल टेलिकम जस्तो सबैभन्दा बढी इन्टरनेट क्षमता भएको संस्थाले समेत करिब ५ लाख विद्यार्थीको नतिजा हेर्न सक्ने क्षमताको विकास गर्न नसकेको हुँदा आफूलाई मर्का …माघ १९, २०७७
कक्षा १२ को नतिजा सार्वजनिकएक जनाको परीक्षा रद्द गरिएको छ भने ११ हजार ४९० जनाको परीक्षा स्थगितमाघ १९, २०७७
एसईईका विद्यार्थीको रजिष्ट्रेसन फारम विद्यालयले माघ मसान्तसम्ममा इकाईमा बुझाउनु पर्नेयस वर्षका लागि खुला तहका विद्यार्थीबाहेक ४ लाख ९२ हजार नियमित विद्यार्थीले १० कक्षाको एसईईका लागि आवेदन दिए ।माघ १८, २०७७
पूर्णाङ्क ३० प्राप्ताङ्क ६०, विद्यालयको भद्रगोल विवरणगत मंसिर ९ गतेदेखि १६ गते सम्म विद्यालयले होम सेन्टरमा सञ्चालन गरेको कक्षा १२ को प्राप्ताङ्क विवरणमा विद्यालयले गम्भीर त्रुटि गरेको फेला परेको छ । गत …माघ १५, २०७७
कानुन मन्त्रालयले एसईईको हलो अड्कायोसईई परीक्षाको अधिकार प्रदेशलाई हस्तान्तरण गर्न कानुनी अड्चन रहेकोमाघ १०, २०७७
सजिलोसँग नतिजा हेर्न पाउनुपर्ने कक्षा १२का विद्यार्थीका मागराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बोर्ड र एनटिसीको वेबसाईटमा मात्र राख्ने तयारी थालेको छ । बोर्ड सुत्रका अनुसार विद्यालयले नै नतिजा तयार गरेर …माघ ८, २०७७