प्रश्नपत्रको गोपनीयता प्रति गम्भीर बन्न मन्त्री पौडेलको आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्ड चुस्त दुरुस्त हुनपर्ने बताएका छन् । आज अनुगमनका गर्न सानोठिमी आएका मन्त्री …मंसिर ३, २०७८
कक्षा १२ को नतिजा मंसीर १५ गते सम्ममा सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षाफल मंसीर १५ गते भित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण …कार्तिक ३०, २०७८
बोर्डको अध्यक्ष छनोट गर्न खुला दरखास्त आव्हानराष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिले मंसिर ९ गते भित्र सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेश …कार्तिक २५, २०७८
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला (सूचनासहित)असोज १५ देखि कात्तिक मसान्तभित्र आवेदन फाराम भर्न सकिनेछआश्विन १५, २०७८
परीक्षामा टिकटक भिडियो बनाउने विद्यार्थीको सबै विषयको परीक्षा रद्द गर्न सक्नेराष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा विपरीत उत्तरपुस्तिकालागायत अन्य पक्षको टिकटक भिडियो बनाउने विद्यार्थीको सबै परीक्षा रद्द हुने एवम् परीक्षा केन्द्र …आश्विन ४, २०७८
परम्परागत ढाँचामा कक्षा १२ को परीक्षा शुरुकोभिडको प्रभावका कारण पटक पटक राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको कक्षा १२ को परीक्षा अहिले ११ बजेदेखि शुरु भएको छ । आजदेखि भौतिक उपस्थितमा शुरु भएको …भाद्र ३०, २०७८
कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षा असोज १३ गतेदेखि सञ्चालन हुने (समय तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा सञ्चालन हुने कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । …भाद्र २८, २०७८
कक्षा १२ को परीक्षा भदौ ३० बाट (परीक्षा तालिका सहित)कक्षा १२ को परीक्षा यही भदौ ३० देखि आगामी असोज ८ गतेसम्म सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको हो । परीक्षा …भाद्र १६, २०७८