समितिद्वारा बोर्ड अध्यक्षको नियुक्तिका लागि पाँच जनाको नाम सिफारिसराष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले उम्द्वारको संक्षिप्त सूची प्रकाशन गरेको छ । बोर्डको अध्यक्षको नियुक्तिका …मंसिर २०, २०७८
कक्षा १२ मा शैक्षिक प्रमाणपत्र लिने आधारहरुराष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७७ को कक्षाको नतिजा गत शुक्रबार प्रकाशन गरेको छ । सो परीक्षामा तीन लाख ७५ हजार १६ जना विद्यार्थी सहभागी थिए …मंसिर १९, २०७८
बोर्डले कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गते सञ्चालन गर्नेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गते दिउसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन गर्ने भएको छ । रजिस्ट्रन नम्बरको सुरुको दुई अंक …मंसिर १८, २०७८
कक्षा १२ को नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आजको बैठकको निर्णयले नतिजा सार्वजनिक गरेको हो ।मंसिर १७, २०७८
कोरोनाका कारण परीक्षा छुटेका विद्यार्थीको परीक्षा आजदेखि सञ्चालनराष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि सञ्चालित कक्षा १२ को परीक्षामा कोभिड १९ संक्रमण भएर परीक्षा दिन नसकेका विद्यार्थीको परीक्षा आजदेखि सञ्चालन गरेको छ …मंसिर १६, २०७८
बोर्ड अध्यक्षका लागि १५ जनाको आवेदनअवधारणापत्र र चार वर्षको व्यावसायिक कार्ययोजना पनि पेश गरेका छन्मंसिर १३, २०७८
प्रश्नपत्रको गोपनीयता प्रति गम्भीर बन्न मन्त्री पौडेलको आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्ड चुस्त दुरुस्त हुनपर्ने बताएका छन् । आज अनुगमनका गर्न सानोठिमी आएका मन्त्री …मंसिर ३, २०७८
कक्षा १२ को नतिजा मंसीर १५ गते सम्ममा सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षाफल मंसीर १५ गते भित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण …कार्तिक ३०, २०७८